newskoseli.Com

सक्रिय हुन थाले प्रधानमन्त्री ओली

मिर्गौला प्रत्यारोपण गरेको दुई साता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली शासकीय काममा सक्रिय हुन थालेका छन् । २१ फागुनमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मूत्रनलीमा रहेको स्टेन्ट आइतबार बिहान निकालिएको छ । बिहान स्टेन्ट निकालेका ओली सार्क राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीच आइतबार स...बाँकी

‘व्यावसायिक नेताले नै कालोबजारी गर्छन्, त्यहीं छापा माराैं’ : पूर्वअर्थसचिव बाँस्कोटा

व्यावसायिक संघ–संगठनका अध्यक्षका उद्योग तथा प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने पूर्वअर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएक...बाँकी

‘सीडीओ र स्वास्थ्यकर्मीले जिल्ला नछाड्नू’ : मन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे आइतबार राष्ट्रियसभामा जानकारी दिने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । मन्त्री ढकालले भने– ‘सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला...बाँकी

एसईईका हरेक परीक्षा केन्द्रमा ‘आइसोलेसन’ कक्ष !

माध्यमिक शिक्षा परीक्षा– कक्षा १० (एसईई) का हरेक परीक्षा केन्द्रमा ‘आइसोलेसन कक्ष’ निर्माण हुने भएका छन्  । ६ चैतदेखि सुरु हुने एसईई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायतका समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइने भएको छ । शिक्षा र स्वास्थ्यमन्त्रीको केही द...बाँकी

एसईई परीक्षा नराेकिने, पूर्वनिर्धारित तालिकामै हुने

सरकारले एसईई परीक्षा नरोक्ने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा परीक्षा नरोकेको भन्दै अभिभावक महासंघलगायत सरोकारवाला निकायले भने असन्तुष्टि जनाएका छन् । शिक्षण संस्थामा केही दिन बिदा दिन गरेको आग्रहलाई बेवास्ता गर्दै सरकारले पूर्वनिर्धारित तालि...बाँकी

७४ घुमुवा प्रहरीको जिम्मेवारी खोस्दै किन पठाइयो ‘आचरण सुधार’ मा ?

घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगञ्जमा सरुवा गरिदिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायत मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकै पटक हटाएर उनीहरुलाई गणमा पठा...बाँकी

कोरोनाग्रस्त मुलुकबाट निर्वाध रुपले नेपालमा उडान यथावत !

कोरोनाभाइरस फैलिरहेका देशबाट नेपालमा उडान निर्वाध रुपले यथावत चलिरहेका छन् । चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्वाध रुपले उडानमार्फत मान्छे आवत–जावत गरिरहेका छन् । अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिव दुई हजार यात्रु बाहिर गइरहेका छन् । बाहिरबाट...बाँकी

नेपाल–भारत आउजाउ गर्न ४ नाका मात्रै खुला : कुन–कुन ?

कोभिड– १९ (कोरोनाभाइरस) संक्रमणको जोखिम घटाउन भन्दै भारतले नेपालसँगका प्रमुख चार बाहेकका नाका बन्द गरेको छ । दुई देशका नागरिक ओहोर–दोहोरका लागि वीरगञ्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (वनबासा) र काँकडभिट्टा (रानीगञ्ज) मात्र खुला राख्ने भारतको गृह मन्त्रालयले शुक्रबार निर्णय गरेको हो । य...बाँकी

‘मान्छे खाने मदिरा’ : युरिया मल, प्लास्टिक, चप्पल, मोजा, कुहाएको अन्न र सख्खर

मान्छेले मदिरा खान्छन् । प्रदेश– २ का जिल्लामा चाहिँ मदिराले मान्छे खाएको छ । अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन्, जहाँ दैनिक ८० कम्तिमा हजार लिटर मदिरा उत्पादन हुन्छ । युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ । मदिरा ...बाँकी

३ दिनमा १२८ बुलेट ग्यास भित्रिए पनि बजारमा किन हाहाकार ?

पर्साको वीरगञ्ज नाका भएर पछिल्लो ३ दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कूल २२ लाख ६३ हजार १ सय १० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा ग्यास बुलेट मङ्गलबार, बुधबार र बिहीबार गरी वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका ह...बाँकी