रगत दिँदै आएकी समीक्षाले नै ओलीलाई दिइन् मिर्गौला
नाताले भान्जी पर्ने समीक्षा संग्रौला र प्रधानमन्त्री केपी शर्मा ओलीको परिवारबीचमा निरन्तर आवत–जावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्री निवास बालुवाटार पुगिरहन्थिन् ।
त्यही बीचमा १२ वर्षअघि प्रत्यारोपण गरिएको ओलीको मिर्गौलामा समस्या आयो । उनी पटक–पटक बिरामी पर्न थाले । प्रधानमन्त्...बाँकी








