वामदेव फेरि घुम्दैफिर्दै संसदमै !
राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन नभएसम्म आफू राष्ट्रियसभाको सांसद नबन्ने सर्त राखेका सत्ताधारी नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः यथास्थितिमै राष्ट्रियसभामा जान तयार भएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाको सिटमा २० फागुनपछि...बाँकी








