newskoseli.Com

सलमानले ज्याकलिनलाई भित्र्रयाउँदै

मुम्बई । केही दिन अघि देखि बलिउडमा एउटा हल्ला चल्न थाल्यो । सलमानले एउटा फिल्म बनाउदैछन् रे । कट्रिना कैफकाे ठाउँमा ज्याकलिन फर्नाडिस लाई भित्र्याउँदै छन् रे । निर्देशक तरुण मनसुखानी र नायिका कट्रिना कैफ रहेका छन् । रणबीर कपुरसँग ब्रेकअपपछि तनाबमा रहेकी कट्रिनाको लागि यो सुखद खबर थियो । सलमानको फ...बाँकी

साहरुखको उचाई अब ३ फिट, तनु वेड्स मनुु महत्वकांक्षी प्रोजेक्ट

बलिउड चलचित्र तनु वेड्स मनु, राँझणा, तनु वेड्स मनु रिटन्र्स जस्ता सफल र चर्चित चलचित्र बनाउँदै आएका निर्देशक आनन्द एल रायले नयाँ कथामा ठूलो पर्दाको चलचित्र बनाउने जमर्को कसेका छन् । यस चलचित्रमा उनको बलिउड वादशाह साहरुख खानले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । राय केही वर्षदेखि साहरुख खानसँग क...बाँकी

‘धुम ४’ मा सलमान खान भिलेन बन्ने !

बलिउड अभिनेता सलमान खान करियरकै उच्च फर्ममा चलिरहेका छन् । पछिल्लो ६ वर्ष उनका फिल्मले कमाइका हिसाबले एकपछि अर्को रेकर्ड राख्दै आएका छन् । आजसम्म सधै सकारात्मक भुमिकामा देखिदै आएका उनै सलमान पहिलो पटक पर्दामा भिलेनको रोलमा देखिने भएका छन् । यशराज व्यानरको सफल फिल्म धुमको नयाँ सिरिज ‘धुम ४’मा सलमा...बाँकी

बलिउडका तरुनी आमा

मुम्बई । टेलिभिजन कलाकार नारायणी शास्त्री ३८ वर्षकी भइन् । १६ अपि्रल सन १९८७ मा जन्मेकी यी नायिका सानै उमेरमा आमाको भूमिका निर्वाह गर्ने नायिका भनेर चिनिन्छिन् । आमाको भूमिका निर्वाह गरेर उनी चर्चामा आइन् पनि । ३४ वर्षको उमेरमा २० वर्षीय छोरीको आमाको भूमिका निर्वाह गरेकी थिइन् । ‘फिर सुबह होगी’ म...बाँकी

अमिताभ बच्चनको पाहुना बने क्रिस गेल

बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले टि–ट्वेन्टी क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पाहुना बनाएका छन् । गेललाई अमिताभले आफ्नै घरमा निम्त्याएर सत्कार गरेका हुन् । भेटपछि दुबैले एक अर्काको प्रशंसा गरेका छन् । अमिताभले क्रिस गेलसँगको भेटका तस्वीर फेसबुक, ट्वीटर लगायतका सोसल नेटवर्किङ...बाँकी

पनामा दस्तावेजमा अभिताभ बच्चन र ऐश्वर्या पनि तानिए

बलिउडका अभिनेता अमिताभ बच्चन कर छलीको विवादमा मुछिएका छन् । संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको हालै लिक भएको एक करोड दश लाख गोप्य दस्तावेजमा अमिताभ बच्चनको समेत नाम रहेको जनाइएको छ । अमिताभ बच्चनका अतिरिक्त उनकै बुहारी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय ब...बाँकी

प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा, यस्तो छ कारण

बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा भएको छ । उनले एक पटकमात्र नभई दुई–तीन पटक नै आत्महत्याको प्रयास गरेको उनकै प्रवन्धक रहिसकेका प्रकाश जाजुले खुलासा गरेका हुन् । हालै भारतीय टेलिभिजन नायिका प्रत्युषा बनर्जीले आत्महत्या गरेकी थिइन् । चर्चित धारावाहिक ‘बालिका बधु...बाँकी