सलमानले आमिरलाई भने– ‘आई हेट यु’
सुल्तान राम्रो कि दंगल ? यही प्रश्न सबैले सोधिरहेका हुन्छन् । तर, अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्- आज मेरो सम्पूर्ण परिवारले फिल्म दंगल हेरेर फिल्म सुल्तानभन्दा दंगल धेरै राम्रो रहेको प्रतिक्रिया दिए ।
यति मात्र नभएर सलमानले भनेका छन् कि आमिरलाई मेरो निजी ज...बाँकी








