newskoseli.Com

कोरियन चलचित्र ‘एभरग्रिन २०१४’को ७० प्रतिशत छायाङ्कन नेपालमा

दक्षिण कोरियन चलचित्र निर्देशक किम चुलहाङ र उनका टिम यतिबेला राजधानी काठमाण्डौमा छन् । राजनीतिक पीडाबाट ग्रसित दक्षिण कोरियाली युवती नेपाल आएर शान्तिको खोजीमा हिँडेको कथामा बनेको कोरियन भाषाको चलचित्र ‘एभरग्रिन २०१४’ नामक चलचित्रको बारेमा उनले हालै प्रेस भेटघाट गरेका छन् । निर्देशकसँगै नायिका किम न...बाँकी

अाफ्नाे वायोपिकमा बन्ने फिल्ममा अाफैँ खेल्दै सन्नी

चलचित्र ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीको अभिनय यात्रा सुखद नभए तापनि उनी भारतमा सर्वाधिक सर्वाधिक रूचाइएकी नायिका हुन् । सन्नीकाे मुख्य भूमिकामा देखिने गरि उनको अाफ्नै जीवनीमा अाधारित चलचित्र बन्न लागेको हो । निर्देशक अभिषेक शर्माले अहिले उक्त चलचित्रकाे लागि कथा लेखिरहेका छन् । चलचित्र...बाँकी

सुल्तान नचल्दै ४४० को भोल्ट

वलिउड अभिनेता सलमान खानले अभिनय गरिएकाे चलचित्र सुल्तान हलहरूमा प्रदर्शन हुनु पूर्व नै उक्त चलचित्रकाे गीतहरू बजारमा अाएका थिए। बेबी काे बेस पसन्द है ... र जग घूमेया ...यस अघिनै स्राेताहरूले मनपराइ सकेका छन्।अहिले फेरी उक्त चलचित्रकाे नयाँ गीत ४४० भाेल्ट ... बजारमा ल्याइएकाे छ। उक्त गीतमा सलमा...बाँकी

दंगालको जवान, आमिरको लुक

बलिउड अभिनेता आमिर खानले नयाँ चलचित्र दंगालमा महावीर फर्गट्को युवा अवस्थाको भूमिका निर्वाह गर्ने भएका छन् । दुर्इ दिनपछि आमिर खानको उक्त फिल्म छायांकन हुने तयारीमा छ । त्यस अघि नै उनले आफ्नो नयाँ लुक्स फ्यानहरूमा ट्वीटरमार्फत शेयर गरेका छन् । उनले ट्वीटरबाट शेयर गरेको तस्बिर केही मिनेटमा नै भाइरल...बाँकी

सोनाक्षीका मन्त्रहरू

सोनाक्षी सिन्हालाई बलिउड फिल्म ‘दबंग’ मा जुन फिगरमा देखियो, त्यसअघि उनको लुक्स कस्तो थियो ? त्यो लुक्स देख्नेको मनमा प्रश्न उठ्न सक्छ, ती यी युवती सोनाक्षी नै हुन् ? बिल्कुलै हो । दबंगमा अभिनय गर्नका लागि उनले आफ्नो वजन तीस किलो घटाएकी थिइन् । त्यसपछि मात्र उनी स्लिम देखिइन् । सोही वर्ष उनलाई एक म्य...बाँकी

“सुल्तान”मा सलमानकी नयाँ प्रेमिका

सलमान खानको आउनै लागेको चलचित्र "सुल्तान" को गीत बेबीको बेस प्रसंद है नयाँ भर्जन सलमान खानाले आफ्ना फ्यानहरुका सामाजिक सञ्जालमा सेयर गरेका छन् । यो गीतमा लुलिया वतुरले स्वर दिएकी छन् । उनको स्वरले सलमान खानका फ्यानहरुलाई प्रभाब पारिरहेको छ । सलमान खानकि नयाँ प्रेमिका भनेर चिनिएकी गायिका लुलिया...बाँकी

‘द कपिल शर्मा सो’ बन्द हुँदै !

भारतका चर्चित हास्यकलाकार कपिल शर्माको टेलिभिजन ‘सो’ सुरु भएको महिनादिन पनि नबित्दै बन्द हुने खबरले सनसनी फैलिएको छ । उनको ‘सो’ पुनः सुरु हुने खबरले दर्शकहरुमा खुशियालीको माहोल बढिरहेका बेला आएको यस्तो खबरले आमदर्शकमा चरम निराशा पैदा पक्का छ । अङ्ग्रेजी भाषाको एक वेबसाइटका अनुसार ‘द कपिल शर्मा...बाँकी

यस्तो छ ‘सुल्तान’ काे ट्रेलर

बलिउड नायक सलमान खानको चलचित्र हेरेर रमाउने दर्शकका लागि खुसीको खबर छ । सलमानले अभिनय गरेको नयाँ चलचित्र ‘सुल्तान’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट १८ सेकेन्ड लामो ट्रेलर छ, उक्त टेलर हेरेर अनुमान लगाउन सकिन्छ की यस चलचित्रलाई निर्देशकले सलमानको एक्सन र आँशुको मेल गराउने प्रयाश गरेका छन् । सुर...बाँकी

टुँडिखेलमा डान्स गर्न आइपुगिन् बलिउड नायिका सोनाक्षी

बलिउड नायिका सोनाक्षी सिन्हा पहिलो पटक नेपाल आएकी छन् । शनिबार राजधानीको टुँडिखेलमा हुने लागेको ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन उनी काठमाडौं आएकी हुन् । यस्तै बलिउडकी अर्की नायिक मलाईका अरोरा पनि साँझसम्म काठमाडौँ पुग्दैछन् । क्यापमा कालो चश्मा लगाएर स्पोर्टी ‘लुक्स’मा त्रिभुवन विमानस्थलबाट सोना...बाँकी

फिल्म प्रतिभाले मिल्छ

बलिउड अभिनेत्री परिणिति चोपडाले फिल्म  प्रतिभाको आधारमा मिल्ने बताएकी छिन् । सन् २०११ मा प्रदर्शन भएको फिल्म लेडीज भर्सेज रिक्कीबाट बलिडमा क्षेत्रमा प्रवेश गरेकी परिणितिको सन् २०१४ मा दावते इश्क रिलीज भएको थियो । उनले पछिल्लो पटक अभिनय गरेको फिल्म दावते इश्कले बलिउडमा खासै सफल हुन नसके पनि फेर...बाँकी