newskoseli.Com

दिप्सनको ‘ॐ नमः शिवाय’ बजारमा (भिडियोसहित)

युवागायक दिप्सन क्षेत्रीको सोलो एल्बम ‘दीप’ मा समावेश ‘ॐ नमः शिवाय’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाजमा सजिएको उक्त गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् । पशुपतिमा भेटिने साधुसन्तहरुका विभिन्न क्रियाकलापलाई भिडियोमा चित्रित गरिएको छ । श्री पराजुलीको छा...बाँकी

असार ३ पर्खिँदै ‘कम्पन’ (ट्रेलरसहित)

भूकम्पका कारण बिचल्लीमा परेका परिवारहरूको प्रतिनिधि विषयलार्इ निर्माण गरिएको ‘कम्पन ३’ चलचित्र असारमा दर्शकमाझ आउने भएको छ । दिनेश पौडेलको निर्देशनमा राजेन्द्र बस्नेतले निर्माण गरेको फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुष्कर राउत, अनु पराजुलीलगायतका कलाकारले अभिनय गरेका छन् । अर्नभ बस्नेतको...बाँकी

करिअर बनाउनमै व्यस्त छु, प्रेमतिर त ध्यानै जाँदैन : मोडल बरुवाल

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका दिनेश बरुवाल मोडलिङ क्षेत्रमा प्रबेश गरेको डेढ वर्ष मात्र भयो । तर हिजोआज उनलाई भ्याईनभ्याई छ। म्युजिक भिडियोको सुटिङ र आफ्नो कम्पनीको गित छायांकनमै उनको दिन बित्छ । डेढ वर्ष अघि मात्रै नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेका उनी छोटो समयमै सफलता हातपार्न सफल भएपछि न...बाँकी

दुवै हात गुमाएका सुदर्शनको मुख्य भूमिकामा अर्को चलचित्र

विद्युतीय झड्कामा परी दुवै हात गुमाएका गुन्सीभदौरे– १, रामेछापका युवक सुदर्शन गौतमले प्रमुख भूमिकामा  अभिनय गर्न लागेको चलचित्र ‘हिम्मतवाला’ (बहादुर मानिस) को फस्र्टलुक पोस्टर र शुभमुहुर्त गरिएको छ । क्यानडा र अमेरिकामा छायांकन हुने तयारी भइरहेको चलचित्र हिम्मतवालाको फस्र्टलुक पोस्टरलाई सीएनएन हि...बाँकी

‘टाढा टाढा…’ गीतको म्युजिक भिडियो सार्वजनिक

म्युजिक नेपालले गायिका रीता केसीको स्वरमा सजिएको नेपाली आधुनिक गीत ‘टाढा टाढा...’ को अडियो एवं भिडियो हालै बजारमा ल्याएको छ । गीतकार दधि अधिकारीको शब्दरचनामा सिर्जित सो गीतलाई सुधिर अधिकारीले संगीतबद्ध गरेका हुन् । निर्देशकद्वय सुधिर अधिकारी र शाम्भवी अधिकारीद्वारा निर्देशित सो भिडियोमा मोडल पवन ...बाँकी

जनयुद्धको ‘रोल्पा रोग’ सोमवारदेखि दाङ भित्रियो

एओन मुभी मेकर्स प्रालि दाङको प्रस्तुतिमा तयार पारिएको जनयुद्धमा आधारित नेपाल कथानक चलचित्र ‘रोल्पा रोग’ सोमवारदेखि दाङमा प्रदर्शन भएको छ । घोराहीको स्वर्गद्धारी चलचित्र हलमा भोलि सोमवारदेखि प्रदर्शन भएको हो । जनयुद्धले समाज र व्यक्तिमा पारेको असरलाई समेटिएको चलचित्रको दाङ र रोल्पामा छायांकन गरिएक...बाँकी

अन्जुको ‘रिसाएको मान्छे’ आयो

कामना डिजिटल प्रालिको प्रस्तुति ‘रिसाएको मान्छे’ गिती एल्बम बजारमा आएको छ । गीतमा अन्जु पन्त र सरोज केसीले स्वर दिएक छन् । एल्वममा विष्णु पन्थी र अफ्सना थापाको मोडलिङ रहेको छ । राज काफ्लेको निर्देशन रहेको एल्वममा सुरेश श्रेष्ठले छायाङ्कन गरेका छन् । दृष्य सम्पादन दीपक विष्टको गरेका छन् । म्युजिक ...बाँकी

सर्वनामले १० मिनेट नाटक महोत्सव गर्ने

आफ्नो रंगयात्राको ३४ औं वसन्त पार गरेको सर्वनामले देशब्यापी १० मिनेट नाटक महोत्सव गर्ने भएको छ । अघिल्लो वर्ष १० मिनेट नाटक मेलाको गरेको सर्वनाम थिएटरले यस वर्ष पनि रङ्गकर्ममा आफ्नो क्षमता र प्रतिभा देखाउन इच्छुक रङगप्रेमीहरुलाई सहि गन्तव्य र माध्यम उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको...बाँकी

यी हुन् २०७२ सालका हिट १० चलचित्र

नेपालीहरुले २०७२ साल विदा गरेर अब ०७३ साललाई स्वागत गर्ने तयारीमा छन् । विनाशकारी महाभूकम्प र अघोषित नाकाबन्दीका कारण ०७२ साल नेपालीहरुका निम्ती सबैभन्दा दुःखत र पीडादायी रह्यो । जसबाट नेपाली सिने उद्योग पनि अछुतो रहेन् । काठमाडौंका चलचित्र हलहरु भूकम्पबाट क्षतिग्रत बन्न पुगे जसका कारण नेपाली  चल...बाँकी

के गर्दैछिन मनिषा कोइराला ?

कुनै समयकी व्यस्त वलिउड नायिका मनिषा कोइरालासँग सामाजिक संजाल ट्यूटरमा जोडिनु भएको छ भने उनका  घुमघामका तस्विरहरु भेट्नु हुनेछ । धेरै शुभचिन्तकहरुले मनिषा के गरिरहेकी छिन भनेर जिज्ञासा राखिरहेको भए उनी यतिबेला प्राकृतिक हराभरा भएका स्थानहरुमा घुमघाममा व्यस्त देखिन्छिन् । घुमघाम र सामाजिक  सेवामा ...बाँकी