newskoseli.Com

‘क्लोनिङ’ गरेर टेस्टट्युबबाट डेजी, डायना, डेबी र डेन्सी

डली ‘क्लोनिङ’ गरेर टेस्टट्युबबाट जीवन पाउने पहिलो भेडा हुन् उनको जन्म सन् १९९६ मा भएको थियो।। दुर्भाग्यले वैज्ञानिकहरूको यो प्रयोग सफल भएन। डली सानैदेखि रोगी भइन्। एक वर्षको उमेरमै उनी आफ्ना समकालीन भेडाहरूभन्दा बढी नै छिप्पिएकी थिइन्। पाँच वर्ष पुग्दासम्म उनका हाडजोर्नी खिइन थाले। जब डली छैटौ...बाँकी

सामान्य सापेक्षताको सिद्धान्त

सामान्य सापेक्षताको सिद्धान्तले असमरूप गति र त्यसबाट उत्पन्न भौतिक परिघटनाहरूलाई सूत्रबद्ध गर्दछ । सामान्य सापेक्षताको सिद्धान्तको आगमन ः सापेक्षताको सिद्धान्तको लक्ष्य सम्पूर्ण भौतिक गतिलाई सापेक्षताको धारणा अन्तर्गत ल्याउनु हो । विशेष सापेक्षताको सिद्धान्तले सम्पूर्ण समरूप गतिलाई सापेक्षताको ध...बाँकी

पूरक बजेट ल्याएर प्रविधिमा लगानी बढाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा बिहीबार राजधानीमा आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण : सम्भावना र चुनौती’ विषयको गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा विज्ञानक...बाँकी

क्वाण्टम सञ्चार स्याटालाइट, सञ्चार प्रविधिमा नयाँ फड्को

    चीनले हालै गरेको विश्वकै पहिलो क्वाण्टम सञ्चार प्रविधिसहितको स्याटालाइटको प्रक्षेपणले सञ्चार प्रविधिमा नयाँ इतिहास रच्ने  विश्वास गरिएको छ । यसका लागि चीनियाँ वैज्ञानिकहरूले निकै उच्च प्रोसेसिङ क्षमता भएको ह्याकप्रुफ क्वाण्टम प्रविधिमा आधारित सञ्चार प्रविधिको  विकास गरेका छन् । स...बाँकी

परमाणु युग र सापेक्षताको सिद्धान्त

बीसौँ शताब्दीका सर्वाधिक महत्वपूर्ण उपलब्धिहरुमध्ये एक हो– परमाणु शक्ति (एटोमिक इनर्जी) । सापेक्षताको सिद्धान्त यो उपलब्धिसँग जोडिएको छ । त्यसकारण यो सिद्धान्तले विश्वमा सबैभन्दा बढी प्रभाव पारेको छ र सबभन्दा बढी प्रसिद्धी पनि प्राप्त गरेको छ । त्यसै गरी यसका प्रवर्तक अल्बर्ट आइन्स्टाइन पनि महान् वै...बाँकी

यस्तो पनि पुल, जो पानीमा तैरिन्छ

नर्वेका इन्जिनीयरहरुले विशाल संरचना परियोजनाको अंशको रूपमा विश्वकै पहिलो पानीमा तैरिने सुरुङमार्ग बनाउन प्रस्ताव गरेका छन् । उक्त सुरुङमार्ग ११०० कि.मि. लामो हुनेछ । यो भनेको नेपालको पूर्व–पश्चिमराजमार्ग भन्दा पनि झन्डै सय किलोमिटर लामो हो । उक्त सुरुङमार्गले नर्वेको दक्षिणी शहर क्रिस्टेनस्याण्ड र उ...बाँकी

सौर्य विमानको साढे १६ महिना लामो विश्वयात्रा…

‘‘आशा छ, उडानको इतिहासमा मात्र पहिलो होइन, यो उडान ऊर्जाको इतिहासमा समेत पहिलो हो भन्ने मानिसहरूले बुझ्नेछन्” साँढे १६ महिना लामो उडान पूरा गरेपछि विमानचालक बट्रन्ड पिकड भन्दै थिए । वास्तवमाउनले यो त्यसै भनेका थिएनन्, यो उनले भनेजस्तै उडान र ऊर्जा दुवैको इतिहासमा कीर्तिमान राख्ने उडान पूरा भएको क्षण...बाँकी

के हो इमेल ? कसले प्रयोग गरेको थियो विश्वमै पहिलो पटक ?

इतिहास पल्टाएर हेर्ने हो भने सन् १९७१ मा कम्प्युटर इन्जिनियर रे टोमलिन्सनले पहिलो पटक आफैंलाई परीक्षण सन्देश पठाएर इमेलको सुरुवात गरेका हुन् । उनले उक्त इमेल म्यास्याच्युसेटस्थित क्याम्ब्रिजमा रहेको एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा पठाएर इमेलको सफलतापूर्वक परीक्षण गरेका थिए । उनले त्यसबेला ...बाँकी

इन्टरनेट ‘स्लो’ भएर हैरान हुनुभएको छ ? यसो गर्नुहाेस्

सबैभन्दा पहिला इन्टरनेट चलाउने कम्प्युटर, ल्यापटप वा अन्य डिभाइस सुरक्षित हुुनुपर्‍यो । त्यस्तो डिभाइसमा प्रोग्राम ओभरलोड हुनु भएन, अनावश्यक फाइल डेस्कटपमा राख्ने जस्ता कार्य गर्नुहुँदैन । वाइफाइमार्फत नेट चलाउँदै हुनुहुन्छ भने तपाईंको डिभाइस राउटर कनेक्ट हुने स्थानमा हुनुपर्छ । सो राउटरमा तपाईंको ...बाँकी

चार कुरा होस् गर्नुस नत्र फेसबुक चलाउँदा जेल जानु पर्ला !

सामाजिक संजाल फेसबुकले विश्वभरिका मानिसलाई एकै ठाउमा गोलबन्द गरेको छ । मानिसहरुले सामाजिक फेसबुकमा मात्र नभई सामाजिक संजालमा भएका विभिन्न सुविधाहरुलाई सहि तवरबाट प्रयोग गरेको पाइदैन । यसलाई भ्भिन्न तरिकाले धेरै मात्रामा दुरुपयोग गरेको प्रसस्त पाइन्छ । त्यसैले सामाजिक संजालमा पोष्ट गर्न पाइयो भनेर...बाँकी