newskoseli.Com

फेसबुकमा अब ‘लाइक’ र ‘शेयर’ गर्न पनि पैसा लाग्ने !

ज्यादै कम मात्र बजार विस्तार भएको सञ्चार क्षेत्रमा प्रभाव पर्नेगरी फेसबुकले अब लाइक तथा सेयरको समेत मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ । हाल परीक्षण भइरहेको सो नियम कार्यान्वयनमा आएपछि फेसबुक पेज, ग्रुप वा प्रोफाइल वालमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरको मात्रा अनु...बाँकी

सांसदको प्रश्न– टेलिकमले सेवा दिने कि उपभोक्तालाई ठग्ने ?

“मैले ४० सेकेन्ड मात्रै फोन गरें– मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो, फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?” कुनै सर्वसाधारण नागरिकको होइन, यो प्रश्न हो सांसद् उदयशम्शेर राणाको । दूरसञ्चार सेवा प्रदायकले उपभोक्तामाथि ठगी गरिरहेको सन्दर्भ जोड्दै सांसद राणाले प्रश्न गरे– “उप...बाँकी

मोबाइल वालेटबाट कसरी लिने सेवा ?

नेपाल राष्ट्र बैंकले मंगलबार ३ कम्पनीलाई ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ अर्थात् नगदको प्रयोग नगरी मोबाइल फोनमार्फत विभिन्न कारोबार गर्न सकिने प्रविधि सञ्चालनका लागि सेवा प्रदायकको लाइसेन्स दिएको छ । आईएमई पे, प्रभु टेक्नोलाेजी प्रा.लि. र इ–सेवा फोन पेलाई पेमेन्ट गेटवे वा मोबाइल वालेट सेवा सञ्चालनको अ...बाँकी

‘हिट एन्ड रन’ रोक्न प्रभावकारी बन्दै सीसी क्यामेरा

बजार चोकमा जडान गरिएका सीसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएका छन् । विभिन्न स्थानमा राखिएका सीसी क्यामेराबाट चौबीसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धान सहज भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माका अनुसार सीस...बाँकी

एसईई परीक्षार्थीका लागि १ रूपैयाँमै प्रिपेड सिम !

जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रूपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म आफ्ना ५ वटा मार्इ फाइभ नम्बरमा अनलिमि...बाँकी

टर्बाइन मर्मत गर्ने जनशक्तिको अभाव

 जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्रियो भने मर्मत गर्ने जनशक्तिको अभाव रहेको पाइएको छ । नेपालमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजनाको निर्माण प्रक्रियाले गति लिए पनि मर्मत गर्ने जनशक्ति र प्रविधिको अभावले बर्सेनि करोडौँ रकम बाहिरिने गरेको छ । सामान्य समस्य...बाँकी

ड्रोन क्यामेराले वाग्मतीलाई व्यवस्थित बनाउने

ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन क्यामेरा सहितको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उप महानगरपालिकाको सुन्दरी...बाँकी

भृकुटीमण्डपमा सूचना प्रविधिको बृहत् मेला

क्यान इन्फोटेक मेला २०१७ आजबाट राजधानीको भृकुटी मण्डपमा सुरु भएको छ । १८ गतेसम्म चल्ने मेलामा विभिन्न २ सय २२ स्टल रहेका छन्। इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई एकसय र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ।प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर...बाँकी

टेलिकमले सुरु गर्‍यो फोरजी सेवा

१ जनवरी, २०१७ अर्थात् अाजदेखि नेपाल टेलिकमले नेपालमै पहिलोपटक चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोरजी) सुरु गरेको छ । अंग्रेजी वर्ष सन् २०१७ सुरूआतको अवसरमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको हो । फोरजी सेवा सुरु भएपछि थ्रीजीको भन्दा द्रुत गतिको मोबाइल डाटा इन्टरनेट सुविधा उपलव्ध भएको टेलिक...बाँकी

डिजिटललाइज्ड भए विज्ञान र अङ्ग्रेजीका पाठ्यसामग्री

सरकारले सामुदायिक विद्यालयका छात्रछात्रासम्म सूचना तथा सञ्चार प्रविधिको पहुँच पुर्याउन आर्थिक लगानीमा वृद्धि एवम् पाठ्यक्रममा परिवर्तन गर्ने भएको छ । शिक्षा मन्त्रालयले हाल सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको पहुँच पुर्याउन कम्प्युटर शिक्षा र इन्टरनेटको पहुँचलाई उच्च प्राथमिता दिँदै आ...बाँकी