NewsKoseli.Com

जब ड्रोन औषधि बोकेर उड्यो…

अन्नपूर्ण गाउँपालिका– ८, नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिव डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । यसको पिठ्युँमा थियो– एक किलो औषधिको बाकस । राम्चेको...बाँकी

राजधानीमा फ्रि वाइफाई : कहाँ–कहाँ, कति क्षमताका ?

काठमाडौं महानगरका ६ ठाउँमा निःशुल्क वाइफाई जडानको सम्झौता भएको छ । वर्ल्डलिङ्क कम्युनिकेसन प्रा.लि. र काठमाडौं महानगरबीच निःशुल्क वाइफाईको सम्झौता भएको हो । नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा र वर्ल्डलिङ्क कम्युनिकेसनका निर्देशक विजयकुमार...बाँकी

७२ प्रतिशत बालबालिकाले चलाउँछन् फेसबुक…

काठमाडौं उपत्यकाभित्र सन् २०१७ मा गरिएको एक सर्वेक्षण अनुसार यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक ३ देखि ४ घन्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ । बालबालिकाहरुको रोजाइमा फेसबुकपछि...बाँकी

ब्ल्याकबोर्डमा कम्प्युटर पढाएको फोटो ‘भाइरल’, माइक्रोसफ्टले दियो ‘डिभाइस’ हरु…

एक शिक्षकले कम्प्युटरविनै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइन माध्यमहरुमा निकै चर्चिक बनेको छ । घाना कुमासीका शिक्षकले निकै मेहनेतपूर्वक कालोपाटीमा ‘माइक्रोसफ्ट वर्ड’ प्रोग्रामका चित्रहरू बनाए । ‘घानाको स्कुलमा सूचना प्रविधिको पढाइ निकै रमाइलो भयो’– ती...बाँकी

१३ हजारभन्दा बढी वेबसाइट किन गरिए बन्द ?

चीनले हालसम्म १३ हजारभन्दा बढी ‘अवैध’ वेबसाइट बन्द गरेको छ ।  सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चिनीयाँ संसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङ...बाँकी

फेसबुकमा अब ‘लाइक’ र ‘शेयर’ गर्न पनि पैसा लाग्ने !

ज्यादै कम मात्र बजार विस्तार भएको सञ्चार क्षेत्रमा प्रभाव पर्नेगरी फेसबुकले अब लाइक तथा सेयरको समेत मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ । हाल परीक्षण भइरहेको सो नियम कार्यान्वयनमा आएपछि फेसबुक...बाँकी

सांसदको प्रश्न– टेलिकमले सेवा दिने कि उपभोक्तालाई ठग्ने ?

“मैले ४० सेकेन्ड मात्रै फोन गरें– मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो, फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?” कुनै सर्वसाधारण नागरिकको होइन, यो प्रश्न हो सांसद् उदयशम्शेर राणाको । दूरसञ्चार...बाँकी

फेसबुकमा ‘साथी’ बनेर ठग्ने ३ जना कर्‍याप्प

फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेंसी नगरपालिका घर भई लगनखेल– ललितपुर बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा,...बाँकी

मोबाइल वालेटबाट कसरी लिने सेवा ?

नेपाल राष्ट्र बैंकले मंगलबार ३ कम्पनीलाई ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ अर्थात् नगदको प्रयोग नगरी मोबाइल फोनमार्फत विभिन्न कारोबार गर्न सकिने प्रविधि सञ्चालनका लागि सेवा प्रदायकको लाइसेन्स दिएको छ । आईएमई पे, प्रभु टेक्नोलाेजी प्रा.लि. र इ–सेवा...बाँकी

‘हिट एन्ड रन’ रोक्न प्रभावकारी बन्दै सीसी क्यामेरा

बजार चोकमा जडान गरिएका सीसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएका छन् । विभिन्न स्थानमा राखिएका सीसी क्यामेराबाट चौबीसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धान सहज भएको हो ।...बाँकी