NewsKoseli.Com

फेसबुकमा अब ‘लाइक’ र ‘शेयर’ गर्न पनि पैसा लाग्ने !

ज्यादै कम मात्र बजार विस्तार भएको सञ्चार क्षेत्रमा प्रभाव पर्नेगरी फेसबुकले अब लाइक तथा सेयरको समेत मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ । हाल परीक्षण भइरहेको सो नियम कार्यान्वयनमा आएपछि फेसबुक...बाँकी

सांसदको प्रश्न– टेलिकमले सेवा दिने कि उपभोक्तालाई ठग्ने ?

“मैले ४० सेकेन्ड मात्रै फोन गरें– मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो, फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?” कुनै सर्वसाधारण नागरिकको होइन, यो प्रश्न हो सांसद् उदयशम्शेर राणाको । दूरसञ्चार...बाँकी

फेसबुकमा ‘साथी’ बनेर ठग्ने ३ जना कर्‍याप्प

फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेंसी नगरपालिका घर भई लगनखेल– ललितपुर बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा,...बाँकी

मोबाइल वालेटबाट कसरी लिने सेवा ?

नेपाल राष्ट्र बैंकले मंगलबार ३ कम्पनीलाई ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ अर्थात् नगदको प्रयोग नगरी मोबाइल फोनमार्फत विभिन्न कारोबार गर्न सकिने प्रविधि सञ्चालनका लागि सेवा प्रदायकको लाइसेन्स दिएको छ । आईएमई पे, प्रभु टेक्नोलाेजी प्रा.लि. र इ–सेवा...बाँकी

‘हिट एन्ड रन’ रोक्न प्रभावकारी बन्दै सीसी क्यामेरा

बजार चोकमा जडान गरिएका सीसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएका छन् । विभिन्न स्थानमा राखिएका सीसी क्यामेराबाट चौबीसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धान सहज भएको हो ।...बाँकी

नेपालको सुदूरपश्चिममा अनलाइन सपिङ सुरू

नेपालको सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा अाएको छ । कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद–बिक्रीका लागि इ–कमर्सियल साइट एमबीजीयो डटकमको सुरुअात भएको हो । ग्राहकले बेवसाइटमा नाम रजिस्टर गरेर आफूलाई आवश्यक पर्ने...बाँकी

एसईई परीक्षार्थीका लागि १ रूपैयाँमै प्रिपेड सिम !

जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रूपैयाँमा एनसेलको प्रिपेड सिम...बाँकी

टर्बाइन मर्मत गर्ने जनशक्तिको अभाव

 जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्रियो भने मर्मत गर्ने जनशक्तिको अभाव रहेको पाइएको छ । नेपालमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजनाको निर्माण प्रक्रियाले गति लिए पनि मर्मत गर्ने जनशक्ति र प्रविधिको अभावले...बाँकी

नार्कोसीले ल्यायो भिडियो क्लिपिङ सेवा

अस्ट्रेलियामा स्थापित सूचना प्रविधिमा खोज तथा उत्पादन गर्ने संस्था बुनेशा इन्टरनेसनलद्वारा सञ्चालित नर्कोसी डटकमले आफ्नो स्थापनाको दोस्रो वर्ष सुरु हुँदा आफ्नो पछिल्लो उत्पादन सार्वजनिक गरेको छ । नार्कोसीले नेपाली भाषाको अनलाइन पत्रकारिताको प्रवर्द्धन गर्न यस...बाँकी

रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ !

जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड) को संयुक्त सञ्चालनमा राजधानीस्थित रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ । धुलोका कण तथा ग्यास, डिजेल, पेट्रोल, दाउरा, गुइँठा बाल्दा आउने धुवाँको...बाँकी