NewsKoseli.Com

टेलिकमको नयाँ अफर : ९० रुपियाँमा अनलिमिटेड डाटा

नेपाल टेलिकमले International Telecommunication (ITU) Day को उपलक्ष्यमा जेठ ४ देखि जेठ १८ गतेसम्म GSM Prepaid तथा CDMA Prepaid/Postpaid का ग्राहकहरुलाई Night Data Package अफर उपलब्ध गराउने भएको छ । उक्त अफर अन्तर्गत रु. ९०।–...बाँकी

अन्धाधुन्ध एप्लिकेशन डाउनलोड गर्दा यस्तो हुन्छ खतरा

प्रविधिको विकास भन्दै हामी दिनदिनै नयाँ नयाँ एप्लिकेशन डाउनलोड गरिरहेका हुन्छौ । विभिन्न एप्लिकेशन डाउनलोड गरेर मोवाइलमा राख्छौ । तर सायद कहिले पनि सोचेका छैनौं होला कि यस्ता एप्लिकेशन कतिको खतरनाक छ ? एउटा अनुसन्धानबाट...बाँकी

आईफोनमा अब अहिलेको भन्दा पावरफुल ब्याट्री

आईफोनमा देखिने गरेको ब्याट्रीको समस्या समाधान गरिने भएको छ। कम्पनीले आईफोन 7 मा यो समस्या कम गर्न ठूलो ब्याट्रीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। चीनको समाजिक संजाल भिभोले आईफोन 7 को ब्याट्रीको बारेमा केही...बाँकी

‘ट्राफिक पोलिस नेपाल’ले सडक दुर्घटना कम गराउने

काठमाडौं, वैशाख २१ –  नेपाल प्रहरीलेसहज तथा सुरक्षित आवागमनका लागि भन्दै ट्राफिक पोलिस नेपाल नामक मोवाइल एप्स प्रयोगमा ल्याएको छ । यो एप्सबाट ट्राफिक जाम तथा ट्राफिक डाइभर्सन भए/नभएको थाहा हुने, ट्राफिक गतिविधिसम्बन्धी सूचना तथा...बाँकी

पासवर्ड बिनै खोलिन्छ तपाइँको फेसबुक अकाउण्ट !

के तपाइँले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाइँलाई मात्र पासवर्ड थाहा भएको तपाइँको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ । हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको...बाँकी

नदेखिने रेल गुडाउने तयारीमा जापान

नयाँ प्रविधिको विकासमा अग्रणी मानिदैं आएको जापानले एउटा यस्तो रेल बनाउँदैछ, जसलाई मानिसले टाढाबाट राम्ररी देख्न सक्दैन । जापानी इन्जिनियर काजुयो सेजिमाले यस्तो रेल निर्माणको योजना तयार पारेको संचारमाध्यमहरुले जनाएका छन् । हाल निर्माणाधीन रहेको...बाँकी

अव भाइबरमा च्याट लुकाउन पाइने

चर्चित च्याटिङ तथा कलिङ एप भाइबरले आफ्ना प्रयोगकर्ताहरुले नयाँ सुविधा दिएको छ । नेपालमा समेत सर्वाधिक लोकप्रिय एपमा पर्ने भाइबरले आफ्ना प्रयोगकर्ताहरुलाई अव च्याट तथा तस्विर र भिडियो लुकाउन सक्ने सुविधा दिएको छ । मंगलबार...बाँकी

वैज्ञानिक अनुसन्धानबाट अल्बर्ट आइन्स्टाइन सही सावित

अमेरिकन वैज्ञानिकहरुले एक ऐतिहासिक खोज गरेका छन् जसले गर्दा अब ब्रह्माण्डका बारेमा बुझ्न सजिलो हुने बताइएकाे छ । अनुसन्धानकर्ताले दुई वटा ब्ल्याक होलको ठक्करबाट निस्कने तरंग पत्ता लागेपछि ब्रह्माण्डका बारेमा बुझ्न सजिलो हुने बताएका हुन् । वैज्ञानिक...बाँकी

मोबाइल डाटा जोगाउन यी उपायहरु अपनाउनुहोस

हामीले प्रयोग गर्ने डाटाबारे आफैंले सुइँको समेत पाउँदैनौं । आफ्नो स्मार्टफोन वा ट्याबलेटमा कति डाटाको प्रयोग गरिरहेका छौँ भन्ने हामीलाई याद नै हुन्न। साँचो कुरा के हो भने यदि तपाईँले आफ्नो मोबाइल या ट्याब्लेटको अवस्था...बाँकी