newskoseli.Com

लगानीकर्ता खोज्दै नेपाली सामाजिक सञ्जाल ‘सगुन’

नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल ‘सगुन डटकम’ ले कम्पनीको पहिलो चरणको निष्कासन (आईपीओ) मा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुला गरेको छ । ‘सगुन’ को नेपाल कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी वासिङ्टन डिसीमा प्रधान कार्यालय रहेको ‘सगुन’ ले लगानी गर्न चाहने योग्य लगानी...बाँकी

अब ‘फ्रि’ मा फेसबुक चलाउनुहोस् (तरिका सहित)

अब सित्तैमा २४ सै घन्टा फ्रि फेसबुक चलाउनुहोस् । फ्रि फेसबुक कसरी चलाउने त ? यस बारे जान्न तलको  notice पढ्नुहोस् १ – सबै भन्दा पहिले त तपाइले कस्तो खालको mobile use गर्नु हुन्छ ? त्यो जान्नु जरूरी छ, किनकि फ्रि facebook use गर्नको लागी app download गर्नु पर्छ ….कतिपय Samsung मोबाइलहरू मा app dow...बाँकी

एक मिनेटमा एक जनाको ज्यान लिँदै हतियार

विश्वमा वैध तथा अवैध हतियारको प्रयोगबाट एक मिनेटमा एक जनाको ज्यान जाने गरेको पाइएको छ। त्यस्तै हतियार उत्पादक राष्ट्रहरुले १ मिनेटमा १५ वटा हतियार उत्पादन गर्ने गरेको तथ्यांक छ। ओमन फर पिस एण्ड डेमोक्रेसी नेपालले हतियार व्यापार सन्धिका बारेमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञहरुले ने...बाँकी

पृथ्वीको अन्त्य विज्ञानबाट नै हुनेछ : हकिन्स्

महान वैज्ञानिक स्टेफन हकिन्सले भनेका छन्, ‘विज्ञान र प्रविधि नै आधुनिक मानव सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो ।’ यानिकी जुन विज्ञानलाई हामी मानवताको रक्षक मान्छौं, त्यही विज्ञानले मानव सभ्यताको अन्त्य गर्ने खतरा छ । यो दावी त्यस्तो व्यक्तिले गरेका हुन्, जसलाई आधुनिक आइन्स्टाइन मानिन्छ । ब्ल्...बाँकी

फोल्ड गर्न मिल्ने स्मार्टफोन अाउँने

विश्वकै पहिलो ग्राफिइनयुक्त पट्याउन मिल्ने स्मार्टफोन बजारमा आउने भएको छ। चिनियाँ कम्पनी मोक्सीले यस्तो लचिलो स्क्रिन भएको स्मार्टफोन विकास गरेको हो। सुरुमा एक लाख सेट चिनियाँ बजारमा पठाउने तयारी गरिएको छ। ग्राफिइनको विकासमा वेलायतको महत्वपूर्ण भूमिका रहे पनि व्यवसायिक हिसाबले स्मार्टफोनमा यसको प...बाँकी

सूर्यको कालो दाग अझै केही दिन रहने

गत बिहीबारदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने भएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए । सामान्यतः सूर्यको तापक्रम छ ह...बाँकी

मंगल ग्रह पहिलाे पटक पृथ्वीकाे नजिक अाँउदै

काठमाडौं – यदी यो साता तपाईले आकाशमा हेर्नुभयो भने मंगलग्रह चम्किलो देख्न सक्नुहुन्छ । रातीको समयमा अन्य ताराहरुभन्दा चम्किलो रातो ग्रहलाई तपाईले देख्न पाउनुहुनेछ । यसै साता मंगलग्रह पृथ्वीको नजिक आउँदैछ । पछिल्लो ११ वर्षमा मंगलग्रह पृथ्वीको नजिक आउन लागेको यो पहिलो अवसर हो । नासाका ...बाँकी

टेलिकमको नयाँ अफर : ९० रुपियाँमा अनलिमिटेड डाटा

नेपाल टेलिकमले International Telecommunication (ITU) Day को उपलक्ष्यमा जेठ ४ देखि जेठ १८ गतेसम्म GSM Prepaid तथा CDMA Prepaid/Postpaid का ग्राहकहरुलाई Night Data Package अफर उपलब्ध गराउने भएको छ । उक्त अफर अन्तर्गत रु. ९०।– मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म Unlimited Data चलाउन सकिने...बाँकी

अन्धाधुन्ध एप्लिकेशन डाउनलोड गर्दा यस्तो हुन्छ खतरा

प्रविधिको विकास भन्दै हामी दिनदिनै नयाँ नयाँ एप्लिकेशन डाउनलोड गरिरहेका हुन्छौ । विभिन्न एप्लिकेशन डाउनलोड गरेर मोवाइलमा राख्छौ । तर सायद कहिले पनि सोचेका छैनौं होला कि यस्ता एप्लिकेशन कतिको खतरनाक छ ? एउटा अनुसन्धानबाट डाउनलोड गर्ने एप्लिकेशनले प्रयोगकर्ताको बारेमा गोप्य कुरा पनि थाहा पाउन सक्...बाँकी

आईफोनमा अब अहिलेको भन्दा पावरफुल ब्याट्री

आईफोनमा देखिने गरेको ब्याट्रीको समस्या समाधान गरिने भएको छ। कम्पनीले आईफोन 7 मा यो समस्या कम गर्न ठूलो ब्याट्रीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। चीनको समाजिक संजाल भिभोले आईफोन 7 को ब्याट्रीको बारेमा केही जानकारी आफ्नो साइटमा उपलब्ध गराएको छ। उक्त जानकारी अनुसार आईफोन...बाँकी