NewsKoseli.Com

इन्टरनेट ‘स्लो’ भएर हैरान हुनुभएको छ ? यसो गर्नुहाेस्

सबैभन्दा पहिला इन्टरनेट चलाउने कम्प्युटर, ल्यापटप वा अन्य डिभाइस सुरक्षित हुुनुपर्‍यो । त्यस्तो डिभाइसमा प्रोग्राम ओभरलोड हुनु भएन, अनावश्यक फाइल डेस्कटपमा राख्ने जस्ता कार्य गर्नुहुँदैन । वाइफाइमार्फत नेट चलाउँदै हुनुहुन्छ भने तपाईंको डिभाइस राउटर कनेक्ट...बाँकी

‘नार्कोसी’ ले जुटायो सबै समाचारलाई एकै ठाउँमा

विभिन्न अनलाइन समाचार पोर्टलमा प्रकाशित समाचार, विचार तथा सूचनाहरुलाई एउटै साइटमा उपलब्ध गराउँदै स्वदेश तथा विदेशमा रहेका नेपाली पाठक, स्रोता तथा दर्शकहरुलाई इच्छाअनुसारका समाचार, विचार तथा सूचनासम्म सजिलो पहुँच पुर्‍याउने उद्देश्यले बुनेशा इन्टरनेसनलले ‘नार्कोसी डटकम’...बाँकी

चार कुरा होस् गर्नुस नत्र फेसबुक चलाउँदा जेल जानु पर्ला !

सामाजिक संजाल फेसबुकले विश्वभरिका मानिसलाई एकै ठाउमा गोलबन्द गरेको छ । मानिसहरुले सामाजिक फेसबुकमा मात्र नभई सामाजिक संजालमा भएका विभिन्न सुविधाहरुलाई सहि तवरबाट प्रयोग गरेको पाइदैन । यसलाई भ्भिन्न तरिकाले धेरै मात्रामा दुरुपयोग गरेको प्रसस्त...बाँकी

लगानीकर्ता खोज्दै नेपाली सामाजिक सञ्जाल ‘सगुन’

नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल ‘सगुन डटकम’ ले कम्पनीको पहिलो चरणको निष्कासन (आईपीओ) मा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुला गरेको छ । ‘सगुन’ को नेपाल कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी वासिङ्टन...बाँकी

अब ‘फ्रि’ मा फेसबुक चलाउनुहोस् (तरिका सहित)

अब सित्तैमा २४ सै घन्टा फ्रि फेसबुक चलाउनुहोस् । फ्रि फेसबुक कसरी चलाउने त ? यस बारे जान्न तलको  notice पढ्नुहोस् १ – सबै भन्दा पहिले त तपाइले कस्तो खालको mobile use गर्नु हुन्छ ? त्यो जान्नु...बाँकी

एक मिनेटमा एक जनाको ज्यान लिँदै हतियार

विश्वमा वैध तथा अवैध हतियारको प्रयोगबाट एक मिनेटमा एक जनाको ज्यान जाने गरेको पाइएको छ। त्यस्तै हतियार उत्पादक राष्ट्रहरुले १ मिनेटमा १५ वटा हतियार उत्पादन गर्ने गरेको तथ्यांक छ। ओमन फर पिस एण्ड डेमोक्रेसी नेपालले...बाँकी

पृथ्वीको अन्त्य विज्ञानबाट नै हुनेछ : हकिन्स्

महान वैज्ञानिक स्टेफन हकिन्सले भनेका छन्, ‘विज्ञान र प्रविधि नै आधुनिक मानव सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो ।’ यानिकी जुन विज्ञानलाई हामी मानवताको रक्षक मान्छौं, त्यही विज्ञानले मानव सभ्यताको अन्त्य गर्ने खतरा छ । यो...बाँकी

फोल्ड गर्न मिल्ने स्मार्टफोन अाउँने

विश्वकै पहिलो ग्राफिइनयुक्त पट्याउन मिल्ने स्मार्टफोन बजारमा आउने भएको छ। चिनियाँ कम्पनी मोक्सीले यस्तो लचिलो स्क्रिन भएको स्मार्टफोन विकास गरेको हो। सुरुमा एक लाख सेट चिनियाँ बजारमा पठाउने तयारी गरिएको छ। ग्राफिइनको विकासमा वेलायतको महत्वपूर्ण...बाँकी

सूर्यको कालो दाग अझै केही दिन रहने

गत बिहीबारदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने भएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग...बाँकी

मंगल ग्रह पहिलाे पटक पृथ्वीकाे नजिक अाँउदै

काठमाडौं – यदी यो साता तपाईले आकाशमा हेर्नुभयो भने मंगलग्रह चम्किलो देख्न सक्नुहुन्छ । रातीको समयमा अन्य ताराहरुभन्दा चम्किलो रातो ग्रहलाई तपाईले देख्न पाउनुहुनेछ । यसै साता मंगलग्रह पृथ्वीको नजिक आउँदैछ । पछिल्लो ११ वर्षमा मंगलग्रह...बाँकी