newskoseli.Com

कुन वैज्ञानिकले के आविष्कार गरे ? [१]

माइकल फेराडे (Michael Faraday) र उनको आविष्कार फेराडेको जन्म २२ सेप्टेम्बर १७९१ मा बेलायतको न्यूविन्गटनमा भएको थियो। उनले विद्युत चुम्बकीय इन्डक्सनको सिद्धान्त प्रतिपादन गरेका थिए। उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । फेराडेले पाँच वर्षको उमेरमा मेन्चेस्टरको स्कूलमा पढ्न शुरू गरेका थिए।...बाँकी

‘पेरिस कम्युन’ अर्थात् पहिलो कम्युनिस्ट व्यवस्था : सफलता–असफलताका कथाव्यथा

पेरिस कम्युन कम्युनिष्ट इतिहासको सबभन्दा महत्त्वपूर्ण र प्रेरणादायी घटनाहरूमध्ये एक हो । संसारको इतिहासमा सबभन्दा पहिले श्रमिक वर्गले पूँजीपति वर्गको शासनसत्तालाई चकनाचुर पारेर राज्यसत्ता आफ्नो हातमा लिएको ऐतिहासिक घटनाक्रमलाई पेरिस कम्युनको रूपमा चिनिन्छ। पेरिस कम्युन मात्र ७२ दिन अस्तित्वमा रहेको ...बाँकी

वैद्यनिकट महासंघले प्रधानमन्त्रीलाई बुझायो १६ बुँदे मागपत्र (पूर्णपाठसहित)

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारलाई १६ बुँदे मागपत्र बुझाएको छ । महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा ‘सागर’ नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष १...बाँकी

सत्ताधारी ५ दलको नीतिगत प्राथमिकता र सङ्कल्प (पूर्णपाठ)

सत्तारुढ ५ दल– माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी, रास्वपा र जसपा सम्मिलित गठबन्धनले मंगलबार न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । ...बाँकी

मुलुक वृद्धाश्रम बन्ने खतरा : उपप्रधानमन्त्री श्रेष्ठ

सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँग शनिबार भएको भेटमा भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् । देश राष्ट्रियताका दृष्टिले गम्भीर अवस्थामा...बाँकी

मुख्यमन्त्रीबाटै ‘कोशी प्रदेश’ नामकरण औपचारिक अस्वीकार !

गतवर्ष प्रदेशको नामकरण गरेर चरम विवादास्पद बनेको ‘कोशी प्रदेश’ का वर्तमान मुख्यमन्त्री केदार कार्की स्वयमले नै सो प्रदेशको उक्त नामकरण अस्वीकार गरेका छन् । कांग्रेसको ‘असन्तुष्ट’ पक्षबाट मुख्यमन्त्री बनेका कार्कीले आइतबार तमु ल्होछारको अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत नामकरण अस्वीकार गरेका हु...बाँकी

‘नकारात्मकताले सिर्जनात्मकता मारिरहेको छ’ : प्रधानमन्त्री प्रचण्ड (राष्ट्रका नाममा सम्बोधनको पूर्णपाठ)

आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको ...बाँकी

जाजरकोटमा भूकम्प : १२८ को मृत्यु– जाजरकोटमा ९२ र रुकुममा ३६

शुक्रबार मध्यराति जाजरकोटमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पले जाजरकोट र रूकुम पश्चिममा व्यापक क्षति पुर्‍याएको जानकारी प्राप्त भएको छ । भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा अहिलेसम्म ९...बाँकी

नेपाली संसदमा राष्ट्रसंघीय महासचिव गुटेरेसको सम्बोधन (पूर्णपाठ)

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरे । संघीय संसदमा सम्बोधन गर्दै राष्ट्रसंघीय महासचिव गुटेरसले न्यानो आतिथ्यका लागि नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद ज्ञापन गरे । सम्बोधनका क्रममा उनले न...बाँकी

एनआरएनए अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पदबहाली (भिडियोसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मासहित उनको टीमका पदाधिकारीले राजधानीको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । सोमबार केन्द्रीय कार्यालयमा पुगेर शर्मासहितका पदाधिकारीले पदबहाली गरेका हुन् । एनआरएनए अध्यक्ष शर्मासहित उपाध्यक्ष गंगाधर ...बाँकी