newskoseli.Com

हुरीबतास प्रभावित क्षेत्रमा प्रधानमन्त्री : राहत–उद्धारमा कुनै कसर नराख्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार हुरी–बतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बारा पुगेका छन् । झापाको पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् । निरीक्षणका क्रममा राहत र उद्धा...बाँकी

हावा–हुरीबाट २७ जनाको मृत्यु, ६ सयभन्दा बढी घाइते

आइतबार साँझ आएको हावा–हुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा १ जना गरी २७ जनाको मृत्यु भएको छ । हावा–हुरीकै कारण ६ सयभन्दा बढी नागरिकहरु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावा–हुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षत...बाँकी

अमेरिकाबाट फर्कंदै यसो भने प्रचण्डले (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार अपराह्न सपरिवार स्वदेश आइपुगेका छन् । स्वदेश आगमनका क्रममा अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पत्नी सीताको उपचार प्रक्रियाबारे संक्षिप्तमा चर्चा...बाँकी

लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’ : ७ हजार सुरक्षाकर्मी परिचालित

मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योग–धन्दा र कल–कारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौंमा सुरु हुने ‘तेस्रो लगानी सम्मेलन, २०७५’ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ । सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न कोशेढु...बाँकी

नेपालीले अब जापानमा रोजगारी पाउने : दुई देशबीच श्रम समझदारीमा हस्ताक्षर

नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धमा नेपाल र जापान सरकारबीच ‘सहयोग समझदारी’ भएको छ । नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी समझदारी पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा सोमबार श्रम मन्त्रालयका निमित्त सचिव डा. रामप्रसाद घिमिरे र नेपालका ...बाँकी

‘हिन्दू राज्य’ माग्दै आएका कांग्रेस महामन्त्रीले भने– ‘गणतन्त्र र सङ्घीयतामा जनमतसंग्रह हुनुपर्छ’

विगतदेखि नै संविधानपिरीत ‘हिन्दू राज्य’ को वकाल गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विषयमा समेत जनमतसंग्रहमा जान तयार रहेको बताएका छन् । होली पर्वको अवसरमा बुधबार राजधानीको टोखास्थित निवासमा महामन्त्री कोइरालाले आयोजना गरेक...बाँकी

कांग्रेसले बनायो ‘निर्वाचन, नियमावली मस्यौदा र अनुशासन समिति’

पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । ...बाँकी

‘मन्त्रिमण्डल फेरबदल हुँदैन’ : प्रधानमन्त्रीको प्रश्न– ‘विप्लव समूह पार्टी नै होइन, केको प्रतिबन्ध ?’

तत्काल मन्त्रिमण्डल फेरबदल हुने र त्यसको गृहकार्य समेत भैसकेको चर्चा सर्वत्र चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल मन्त्रीपरिषद् पुनर्गठन नहुने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने– ‘एउटा मन्त्रालय खालि छ, अपूर्णलाई पूर्ण ...बाँकी

फुट्दै प्रगतिशील लेखक संघ (प्रलेस) : बेग्लै संगठन घोषणाको तयारी !

लामो इतिहास बोकेको र नेपालका भए जति सबै खाले ‘वाम’ पक्षधर लेखक–साहित्यकार अटाउने ‘साझा थलो’ प्रगतिशील लेखक संघ (प्रलेस) आसन्न राष्ट्रिय सम्मेलनकै सेरोफेरोमा यसपालि भने विधिवत विभाजन हुने भएको छ । ‘वाम’ सरकारको वैचारिक गन्तव्य संसदीय व्यवस्था भएको र यसले यथास्थितिवाद र दलाल पुँजीपति वर्गको प्रतिनि...बाँकी

विप्लव नेकपाका पोलिटब्युरो सदस्य जीवन्त पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ ललितपुरस्थित डेराबाटै नेता जीवन्तलार्इ पक्राउ गरेको जानकारी प्रहरी स्रोतले दिएको छ । उनी यसअघि पनि पक्...बाँकी