३ असार, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा असंसदीय र अमर्यांदित व्यवहार देखाएको आरोप लगाएका छन् ।
आफूले संसदमा सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्यलाग्दो भएको प्रधानमन्त्री ओलीले बताए । कांग्रेसले प्रधानमन्त्रीलाई बोल्...बाँकी
३ असार, २०७६ |
न्युजकोसेली संवाददाता
केही दिनदेखि चर्को विवाद र बहसको विषय बनेको बहुचर्चित ‘गुठी विधेयक’ अन्ततः सरकारले फिर्ता लिएको छ । मंगलबार पत्रकार सम्मेलन नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिइएको घोषणा गरेकी हुन् ।
वैशाख १५ मा राष्ट्रियसभामा दर्ता भएको यो विधेयकले गुठी मास्ने प्...बाँकी
२९ जेष्ठ, २०७६ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढाइने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको उनले बताए ।
अध्य...बाँकी
२८ जेष्ठ, २०७६ |
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावल फेरि ‘आफ्नै’ हरुप्रति कड्किएका छन् । लोकतान्त्रिक सरकारले प्रेसलाई अङ्कुश लगाउनु हुँदैन भन्दै उनी जंगिएका हुन् ।
सञ्चारकर्मीहरुसँग सोमबार बैतडीमा कुराकानी गर्दै प्रेसलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उनले बताए । प्रेसल...बाँकी
२८ जेष्ठ, २०७६ |
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका– ३, घट्टेस्थित दरौं खोलामा पल्टेको छ । अर्जुनचौपारी– ३, कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलाभित्र पल्टेको हो ।
गाडी खोलामा डुबेपछि मन्त्री ...बाँकी
२७ जेष्ठ, २०७६ |
सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षी र प्रतिपक्षी सांसदले उक्त विधेयक फिर्ता लिन माग गरेका छन् ।
सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्द...बाँकी
२३ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय नेताहरुको कार्यविभाजनका सम्बन्धमा देखापरेको विवादले अझै निकास पाउन सकेन । सोमबारदेखि लगातार बस्दै आएको र बिहीबार पनि बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक सहमति जुट्न नसकेकै कारण स्थगन भएको छ ।
बैठकमा सहभागी हुन सचिवालयका सबै नेता बालुवाटा...बाँकी
२१ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन (रुलिङ) का लागि माग गरेको छ ।
सभामुखले प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान ग...बाँकी
२० जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघीय श्रमसम्बन्धी सम्मेलनमा सहभागी हुन शनिबार स्विट्जरल्यान्ड प्रस्थान गर्दैछन् । यस क्रममा प्रधानमन्त्रीले बेलायत, फ्रान्ससहितको ९ दिन लामो युरोप भ्रमण गर्ने भएका छन् ।
नेपालले पहिलो पटक कूटनीतिक सम्बन्ध स्थापना गरेको राष्ट्र बेलायतमा प्रधानमन्त्रीको तहबाट १७...बाँकी
१८ जेष्ठ, २०७६ |
हालै सार्वजनिक भएको र राजनीतिक वृत्तमा तीव्र क्रिया–प्रतिक्रिया उत्पन्न गरिरहेको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको समझदारीलाई ‘अनावश्यक नउछाल्न’ सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गरेका छन् ।
पार्टी एकीकरण प्रक्रियालाई इमानद...बाँकी