१४ फाल्गुन, २०७५ |
नुवाकोट, १४ फागुन ।
प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने ‘जनप्रतिनिधि’ लाई कारबाही गरिने बताएका छन् । विदुर नगरपालिका– ५ को वडा कार्यालय भवनको मंगलबार माझीटारमा उदघाटन गर्दै जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैं डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले...बाँकी
१४ फाल्गुन, २०७५ |
काठमाडौं, १४ फागुन ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीति गर्दा आफूले राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बरु नेपाली काङ्ग्रेसको सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको बताएका छन् ।
आफू राष्ट्रपति रहँदा राजनीतिक दलहरुलाई सहमत गराउन नसकेको तथा कठिन र तरल अवस्थामा दोस्रो संविधानसभाबाटै जनतालाई संविधान दिनुप...बाँकी
१४ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
आजभन्दा २३ वर्षअघि नेपाल–भारतबीच भएको बहुचर्चित ‘महाकाली सन्धि’ संसदबाट पास गराउन निर्णांयक भूमिका खेलेका र त्यसयता लगातारजसो सोही विषयमा तीव्र आलोचना खेप्दै आएका वर्तमान प्रधानमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार ‘महाकालीमा झेल भयो’ भन्ने अभिव्यक्ति दिएका...बाँकी
१४ फाल्गुन, २०७५ |
रसुवा, १४ फागुन ।
नयाँ शक्ति पार्टी नेपालका नेता तथा एक जना प्रदेशसभा सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा दुई साता अघिदेखि नै चलेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुको उपस्थितिमा नयाँ शक्तिबाट निर्वाचित प्रदेश सांसद प्रवेश गर्ने भनिएपछि त्यही अनुसार तयारी भयो र शीर्ष नेताहरु सोमबार रसु...बाँकी
१३ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ को ललितपुरस्थित मुख्यालयसहित देशका विभिन्न स्थानमा अवस्थित टावरहरुमाथि शुक्रबार साँझ भएको विष्फोट र आगजनीको नेतविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले औपचारिक रुपमै जिम्मेवारी लिइसकेको छ ।
उक्त विष्फोट एवं आगजनीलाई ‘कारबाही’ को...बाँकी
१२ फाल्गुन, २०७५ |
इनरुवा, १२ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुईतिहाइ बहुमतको सरकारसँग चिढिएको नेपाली काङ्ग्रेस अनर्गल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाएका छन् ।
सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आइतबार आयोजित बृहत् सभा तथा कार्यकर्ता प्...बाँकी
१२ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसको महासमिति बैठकले केन्द्रीय समितिमा पठाएको पार्टीको नयाँ विधान बहुमतबाट पारित भएको छ । आइतबार बसेको बैठकले नयाँ विधानलाई बहुमतबाट पारित गरेको हो ।
आइतबार बिहानै ११ बजे बोलाइएको केन्द्रीय समितिको बैठक दिउसो ५ बजेपछि मात्रै सुरु भएको थियो । विधानलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता...बाँकी
११ फाल्गुन, २०७५ |
पोखरा, १० फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्यत् रहेको आरोप लगाउँदै यो कुरा कुनै हातमा पनि सह्य नहुने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले शनिबार नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशन तथा पुरस्कार व...बाँकी
११ फाल्गुन, २०७५ |
काठमाडौं, ११ फागुन ।
मुलुकका विभिन्न क्षेत्रमा रहेका एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीमा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
काठमाडौं उपत्यकाबाट पक्राउ परेका ६ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका...बाँकी
११ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा एवं अघिल्लो पुस्ताका वरिष्ठ नेता कृष्णदास श्रेष्ठको निधन भएको छ ।
नेता श्रेष्ठको राजधानीको शंखमूलस्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको श्रेष्ठका हितैषी एवं वाम आन्दोलनका अगुवा स्वनाम साथीले जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि...बाँकी