२६ माघ, २०७५ |
खस्यौली (बुटवल), २६ माघ ।
‘कम्युनिस्ट सरकार’ नरुचाएका कारण विदेशी शक्तिकेन्द्रले राजतन्त्र ल्याउने खेल सुरु गरेको दावी राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गरेका छन् ।
प्रगतिशील पत्रकार मञ्चले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे र...बाँकी
२५ माघ, २०७५ |
काठमाडौं, २५ माघ ।
केही दिनदेखि सिकिस्त बिरामी भएर राजधानीस्थित नर्भिक अस्पतालमा उपचाररत पुराना कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
शुक्रबार अस्पताल पुगेर सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । न...बाँकी
२३ माघ, २०७५ |
हेटौंडा, २३ माघ ।
प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नीतिगत रुपमा यातायात क्षेत्रको सिन्डिकेट खारेज गरिए पनि व्यावहारिक रुपमा भने खारेज नभएको बताएका छन् ।
बुधबार नारायणी यातायात व्यवसायी कम्पनीको उद्घाटन गर्दै हालका दिनमा यातायात व्यवसायी अन्योल र चिन्तामा रहेको आफूले महशुस गरेको उनले बताए । यातायात क्षेत्रल...बाँकी
२२ माघ, २०७५ |
मोहम्मद सदरुल/रासस
पन्ध्रौं पञ्चवर्षीय योजनाको ५.६ प्रतिशतले आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न राष्ट्रिय योजना आयोगले सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको कूल ९७ खर्ब ७७ अर्ब ७५ करोड रुपैयाँ लगानी हुने अनुमान गरेको छ ।
आयोगले तयार पारेको आधारपत्रमा कृषितर्फ ८ खर्ब ३७ अर्ब ३० करोड, उद्योगतर्फ ३५ खर्ब ८३ अर्ब ४७ करोड...बाँकी
२२ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
चर्चित माओवादी बुद्धिजीवी, लेखक एवम् स्तम्भकार नरेन्द्रजंग पिटरले अमेरिकी साम्राज्यवादलाई कडा चुनौती दिएका छन् ।
संसारका कुनै पनि सार्वभौम राष्ट्र र जनताको रक्षाका पक्षमा बोल्नु विश्वभर छरिएका सबै मानवजातिको कर्तव्य र दायित्व भएको उल्लेख गर्दै अहिले अमेरिकी साम्राज्यवादको योजनामा भेनेजुयलामाथि भै...बाँकी
२१ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले पार्टी एकता प्रक्रियाका बाँकी काम पनि सचिवालयबाटै टुंग्याउने निष्कर्ष निकालेको छ । त्यसैगरी, बहुचर्चित ‘भेनेजुयला प्रकरण’ बारे पनि अध्यक्ष प्रचण्डले यसअघि जारी गरेको विज्ञप्तिकै ‘लाइन’ लाई सचिवालयको बैठकले अनुमोदन गरेको छ ।
एकता प्रक्रिया...बाँकी
१८ माघ, २०७५ |
काठमाडौं,१८ माघ ।
२४ दिनदेखि जारी प्रा.डा. गोविन्द केसीको १६औं आमरण अनसन उनले एकतर्फी रुपमा शुक्रबार अन्त्य गरेका छन् ।
अनसन तोडेसँगै डा. केसीले आफू चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको अवस्थामा अनसन ...बाँकी
१८ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनलाई ‘कु’ गर्ने प्रयासमा लागेको अमेरिकाको विरोध गर्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिबारे शुक्रबार पत्रपत्रिकामा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रचण्डको निजी सचिवालयले जनाए...बाँकी
१७ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलाका समाजवादी राष्ट्रपति तथा सरकारको दृढ समर्थन गर्दै ‘साम्राज्यवादको नाइके’ अमेरिकाविरुद्ध तीव्र आक्रोश पोखेका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले कुनै राष्ट्र नजिक वा टा...बाँकी
१३ माघ, २०७५ |
सिन्धुली, १३ माघ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् ।
शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका– ३, ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउ...बाँकी