१५ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
गृह मन्त्रालयले काठमाडौं उपत्यकाअन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुसँग आइतबार कार्यसम्पादन सम्झौता गरेको छ ।
गृहसचिव प्रेमकुमार राईसँग काठमाडौंका प्रजिअ रामप्रसाद आचार्य, ललितपुरका प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले गृह मन्त्रालयमा सम्झौता गरेका हुन...बाँकी
१४ पुष, २०७५ |
काठमाडौं, १४ पुस ।
तीव्र बहस, विवाद र आलोचासहित १४ दिनसम्म चलेको सत्ताधारी नेकपाको स्थायी समितिको बैठक शुक्रबार सकिएको छ । बैठकले अध्यक्षद्वयको प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता सहित पारित गर्दै पार्टी एकताका बाँकी काम पुसभित्रै टुंग्याउने गरी सुझावसहितको प्रतिवेदन पेस गर्न ९ सदस्यीय कार्यदल गठन गरेको छ ।
बैठकम...बाँकी
१३ पुष, २०७५ |
काठमाडौं, १३ पुस ।
देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ वटासँग वार्ता गरेको छ ।
तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटक–पट...बाँकी
१२ पुष, २०७५ |
काठमाडौं, १२ पुस ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्यायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बिहीबार आफ्नो धारणा राख्दै राजनीतिक प्रतिवेदन र विभिन्न विषयमा अरु नेताहरुले उठाएका सवाल र विज्ञासाको जवाफ दिए ।
बैठकमा बोल्दै अध्यक्ष ओलीले एकता प्रक्रियाका क्रममा टुंगिन बाँकी साङ्गठनिक कामहरुलाई पु...बाँकी
१० पुष, २०७५ |
कास्की, १० पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया पूरा हुने भएको छ ।
पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकलगत्तै साङ्ग...बाँकी
७ पुष, २०७५ |
काठमाडौं, ७ पुस ।
गत शनिबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठकमा नेताहरुले धारणा राख्ने क्रम शनिबार पनि जारी रह्यो ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकका क्रममा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि हालसम्म ४६ जना स्थायी कमिटी सदस्यले विचार राखिसकेका छन् । शनिबा...बाँकी
६ पुष, २०७५ |
दाङ, ६ पुस ।
सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार तुलसीपुर–सल्यान सडक खण्डको तुलसीपुर– ३, राम्रीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।
प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ र घाइतेहरुलाई उ...बाँकी
३ पुष, २०७५ |
भीष्मराज ओझा
नेपाली कांग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमितिको बैठक अन्योलमा परेको छ ।
विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको संख्या र चयन प्रक्रियाको विवादले महासमिति बैठकको चौथो दिन मंगलबार समेत प्रतिवेदन पेस हुनसकेको छैन । प्रतिवेदनमा सहमति कायम गरी बैठकम...बाँकी
१ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार सुरु स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् ।
अध्यक्षद्वयको प्रस्तावसँगै ‘पूरक प्रस्ताव’ भन्दै नेता वामदेव गौतमले १६ पृष्ठको अलग्गै लिखित प्रस्ताव पेस गरेका छन...बाँकी
१ पुष, २०७५ |
काठमाडौं, १ पुस ।
आफूहरुले दुई अध्यक्ष मिलेर पार्टी चलाउँदै ‘संसारकै नमूनायोग्य तरिकाले काम गरिहेको प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानुन व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसा...बाँकी