newskoseli.Com

ओलीजीसँग भिजन र संकल्प छ, विकल्प सोच्नै सकिन्न : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने जिकिर गरेका छन् । ‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न, यो सरकारले काम गरेर देखाउँछ,’ रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको देउसी–भैलो कार्यक्रमम...बाँकी

कांग्रेस उपसभापतिमा दुई मधेसी : वरिष्ठतामा को अगाडि ?

मंगलबारदेखि नेपाली कांग्रेसमा मधेसबाटै प्रतिनिधित्व गरेका दुई नेता उपसभापति भएका छन् । विमलेन्द्र निधि केही महिनाअघि उपसभापतिमा मनोनीत भएका थिए । अर्का नेता विजयकुमार गच्छदार मंगलबार उपसभापतिमै मनोनीत भए । यी दुई नेताामध्ये को वरिष्ठ भन्ने अर्को प्रश्न कांग्रेसमा खडा भएको छ । यद्यपि पहिले मनोनीत ...बाँकी

‘वातावरण र विकास अन्योन्याश्रित’ : वनमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयको प्राथमिकता र दृष्टिकोण वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक–अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्नु रहेको बताएका छन् । आइतबार आफ्नै कार्यकक्षमा कुरा गर्दै मन्त्री बस्नेतले सोही अनुसार नै मन्त्रालयले आफ्ना योजना अघि बढाइरहेको र विकासलाई...बाँकी

वरिष्ठ वामनेता पद्मरत्न तुलाधरको निधन

  वरिष्ठ वामपन्थी नेता, मानवअधिकारवादी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको आइतबार दिउँसो निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा तुलाधरको निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या आएपछि तुलाधरलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । त...बाँकी

देउवाको दलिल : ‘पार्टीलाई एकढिक्का बनाइसकेपछि मात्रै विश्राम लिन्छु’

गत वर्ष सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोगेपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग तीव्र भैरहेका बेला सो पार्टीका सभापति शेरबहादुर देउवाले भने आगामी महाधिवेशनबाट समेत पार्टीको नेतृत्व नछाड्ने जिकिर गरेका छन् । संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट ने...बाँकी

सुरु भयो ‘राष्ट्रिय परिचयपत्र’ को छपाइ

राष्ट्रिय परिचयपत्र वितरणका लागि सरकारले छपाइकार्य सुरु गरेको छ । बिहीबार गृहसचिव प्रेम राईले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुआत गरेको जानकारी राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले दिएका छन् । पहिलो चरणमा सचिव राईले बटन थिचेर ५० वटा प...बाँकी

ओली ‘गफाडी’, सरकार ‘भित्रैभित्रै कुहिएको फर्सी’ : बाबुराम

नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ । सो पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक प्रतिवेदन पेस गर्दै त्यस्तो धारणा अघि सारेका छन् । उखानटुक्का सुनाएर जनतालाई भ्रममा पार...बाँकी

नेकपा र कांग्रेस कार्यकर्ताबीच भिडन्त : गोली लागेर १ को मृत्यु, ४ घाइते

रामनगर– ४, सर्लाहीकोमा सत्तापक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भिडन्त भएको छ । भिडन्तका क्रममा गोली चल्दा कांग्रेसका एक कार्यकर्ताको मृत्यु भएको छ । प्रदेश– २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले दिएको जानकारी अनुसार ५० वर्षीय रामविलास महतोको मृत्यु भएको छ...बाँकी

७ दिने आवासीय प्रशिक्षणमा वैद्य माओवादी : प्रशिक्षकहरुलाई ‘उच्चस्तरीय’ प्रशिक्षण दिइँदै

  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले ले ७ दिने आवासीय ‘प्रशिक्षक प्रशिक्षण’ सुरु गरेको छ । सो पार्टीको केन्द्रीय स्कुलिङ विभागको आयोजनामा राजधानीमा आइतबार पार्टी महासचिव मोहन वैद्य ‘किरण’ द्वारा कार्यक्रमको उदघाटन गरियो । कार्यक्रम कात्तिक ११ देखि १७ सम्म आवासीय र...बाँकी

प्रधानमन्त्री ओली अस्पताल भर्ना : छातीमा संक्रमण र सुगर ‘असन्तुलित’, केही दिन अस्पतालमै उपचार हुने

केही दिनदेखि बिरामी रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भैसकेको खबर आइरहँदा सोमबार बिहान अकस्मत उनी अस्पताल भर्ना भएका छन् । रुघा–खोकी बढ्नुका साथै ‘सुगर रिलेटेड इन्फेक्सन’ देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहान साढे चार बजे अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिनुका...बाँकी