newskoseli.Com

कांग्रेस महासमितिको बैठक : ६ वर्षपछि तामझामका साथ राजधानीमा सुरु

नेपाली कांग्रेसको महासमितिको बैठक शनिबार राजधानीमा सुरु भएको छ । बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गरेका छन् । सहिदहरुको सम्झनामा एक मिनेट मौनधारणबाट सुरु भएको उदघाटन सत्रपछि महासमितिको बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदनहरु पेस हुनेछन् । बैठकमा छलफलका लागि पार्टीको विधान मस्यौदा पन...बाँकी

सचिवालयलगत्तै नेकपा स्थायी कमिटीको बैठक सुरू, के–के हुँदैछन् निर्णय ?

नेकपा केन्द्रीय सचिवालयको बैठकले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरी छलफल गराएर निर्णय लिइने विषयवस्तुहरुको कार्यसूची तय गरेको छ । सचिवालयको बैठकलगत्तै शनिबार अपराह्न धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको सचिवालयको बैठकले सांठ...बाँकी

ओली–नेपाल ‘लडाइँ’, प्रचण्ड ‘निर्णंयक’ !

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा समग्र पार्टी पंक्तिकै निम्ति २२ मंसिरको सचिवालय बैठक सम्भवतः अप्रत्याशित रह्यो । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक ‘बहिस्कार’ गरे । नेतृत्वमा बैठकप्रति उदासिनता देखिएको र विधि–प्रक्...बाँकी

चोलेन्द्रशमशेर राणा प्रधान न्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश चोलेन्द्रशम्शेर राणा प्रधान न्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले राणालाई सर्वसम्मतिबाट सिफारिस गरेको जानकारी परिषदका सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले बैठकपछि दिएका हुन् । न्याय परिषदको बैठक...बाँकी

नेकपाको शीर्ष नेतृत्वमै विवाद : झोक्किएर बालुवाटारबाट किन हिँडे ४ नेता ?

सांगठनिक एकीकरणलाई लिएर सुरु भएको नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद शीर्ष नेताहरुबीच नै कित्ताकाटको अवस्थामा आइपुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहाल ‘प्रचण्ड’ ले एकलौटी रुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता बैठक समेत तोकिएको समयमै नभएको भन्दै शनिबार बैठक बहिष्...बाँकी

ओली–प्रचण्डसहित २१ ‘भीआईपी’ विरुद्ध सर्वोच्चमा मुद्धा

प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत २१ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । प्रधानमन्त्री ओलीसहित उच्च ओहदाका व्यक्तिहरुविरुद्ध ग्रामथान गाउँपालिका– ३, मोरङ स्टायी ठेगाना भएका नेपाली सेनाका भगौडा ३८ वर्षे झलकुमार भगतले सर्वोच्च अदालतमा मु...बाँकी

प्रदेश– २ : कहाँ बस्ला स्थायी राजधानी ? नामबारे सुझाव सङ्कलन सुरु

विगतदेखि नै व्यापक चर्चा र चासोमा रहेको प्रदेश– २ को स्थायी राजधानी र नामबारे फेरि चासो र चर्चा चुलिएको छ । नामाङ्कनबारे विवाद बढेपछि प्रदेश– २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली बिहीबार पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ । हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगका सदस्यहरुम...बाँकी

नेकपाको प्रदेश कमिटीमा को–को परे ? (नामावलीसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीमा रहने सम्पूर्ण सदस्यको नामावली सोमबार सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गरेका हुन् । मंसिर १२ मा बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दि...बाँकी

विदेशी एनजीओको सम्मेलनमा प्रधानमन्त्रीको भाषण : शान्ति प्रक्रियामार्फत बन्दुकमाथि मतको सर्वोच्चता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले बन्दुकको गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् । शनिबार राजधानीमा एउटा विदेशी एनजीओद्वारा आयोजित ‘एशिया प्रशान्त शिखर सम्मेलन’ लाई सम्बोधन गर्दै नेपालजस्तो विविधतापूर्ण समाजमा व...बाँकी

‘सरकार संघीयताविरुद्ध उभियो’ : कांग्रेस उपसभापति निधि

नेकपाका अध्यक्षा केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संघीयताका विरूद्ध उभिएको आरोप नेपाली कांग्रेसले लगाएको छ । ओली नेतृत्वको वर्तमान सरकारले जनताका पक्षमा कामै गर्न नसकेको दावी समेत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरेको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा ...बाँकी