खुला अकासमुनि पढ्न बाध्य भए बालबालिकाहरू
महोत्तरीको बथनाहा गाविस–६ मा रहेको हनुमान विश्वनाथ जनता प्राथमिक विद्यालयका बालबालिका खुल्ला आकासमुनि पढ्न बाध्य छन् ।
जिल्लाकै बिकट एवम् सीमावर्ती क्षेत्रमा विसं २०१० मा स्थापित यस विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा विद्यालयका विद्यार्थी खुल्ला आकासमुनि अध्ययन गर्न बाध्...बाँकी








