newskoseli.Com

निमाविको महोत्सव : पहिलो दिनै जुट्यो ७५ लाख

एक निम्न माध्यमिक विद्यालयले सञ्चालन गरेको महोत्सव] विद्यालयका लागि राम्रो आर्थिक सहयोग जुटाएको छ । जोहाङ– ५ रितौदीमा रहेको ज्ञानोदय निमाविका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घ–संस्थालगायतबाट महोत्सवको पहिलो दिनसम्म ७५ लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको महोत्सवका सं...बाँकी

महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण

प्रेस काउन्सिल नेपालका सदस्य तथा महिला समाचार सम्प्रेषणसम्वन्धी –बिशेष आचारसंहिता निर्माण कार्यदलका संयोजक शुभेच्छाविन्दु तुलाधरले एक कार्यक्रमबीच काउन्सिल अध्यक्ष बोर्णवहादुर कार्कीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका छन् । महिलासम्वन्धी समाचार सम्प्रेषणको व्यावसायिक पक्षलाई मर्यादित, जवाफदेही, प...बाँकी

स्ववियु निर्वाचन : २ क्याम्पसमा उम्मेदवारी दर्ता हुनै सकेन

स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन कार्यसूचीअनुसार शनिबार उम्मेदवारी दर्ताकाे क्रममा धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा दर्ता स्थगन भएको छ । विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाच...बाँकी

नेपालमा विद्युतीय पुस्तकालय अभियान सुरु

प्रवासी नेपालीको सहयोगमा म्याग्दीका सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सुरु भएको छ । सामाजिक सञ्जाल ‘फेसबुक’को सहायताले आर्थिक स्रोत जुटाएर ११  शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले जनाएको छ । दोस्रो चरणमा यसलाई थप २० ठ...बाँकी

प्याब्सनको महाधिवेशन सुरु

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को साेमबारदेखि सुरु भएको १३औँ राष्ट्रिय महाधिवेशनमा हुने नयाँ नेतृत्व चयनमा राजनीतिक दलबाट पनि उत्तिकै चासो देखाएको छ । पेसागत र व्यावसायिक हरेक क्षेत्रमा दलीय प्रभाव सिद्धान्ततः गलत ठान्नेहरु यसका अगुवाहरु आफैं दलगत आधारमा विभाजित भएपछि विद्यालय सञ्...बाँकी

सरकार शिक्षा नियमावली ल्याउने तयारीमा : मन्त्री पौडेल

 शिक्षामन्त्री धनीराम पौडेलले नेपालको शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नुपर्ने बताए । उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान)को राष्ट्रिय भेलाको विहिबार उद्घाटन गदै उनले उच्च शिक्षा अध्ययन गर्न विदेशमा विद्यार्थी गरिहेकाले हाम्रो शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको मन जित...बाँकी

६७ वर्षीय ‘बाजे’ विद्यार्थीले खोलिदिए छात्रवृत्तिकोष

सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत ६७ वर्षीय पूर्णानन्द जोशीले क्याम्पसमा ५० हजार रूपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । विद्यालयको बुधबार भएको वार्षिकोत्सवका अवसरमा सो क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत ६७ वर्षीय ज्येष्ठ विद्यार्थी जोशीले विद्यार्थीलाई छात्रवृत्ति ...बाँकी

काभ्रेमा महिला पत्रकारका लागि तालिम

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाले जिल्लामा रहेका महिला पत्रकारका लागि दुईदिने आधारभूत पत्रकारिता तालिमको आयोजना गरेको छ । जिल्ला विकास समितिको आर्थिक सहयोगमा सञ्चालित सो तालिम राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले मंगलबार शुभारम्भ गर्दै पुरुषलाई भन्दा महिलालाई बढी प्राप्त भए त्यत्तिकै त्यसक...बाँकी

तराईमा शैक्षिक सुशासन अभिवृद्धि कार्यक्रम

तराई–मधेसका जिल्लामा विद्यालय बाहिरका विद्यार्थीलाई मूल प्रवाहमा ल्याउन, टिकाउन र सिकाउन शिक्षा मन्त्रालय, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र ‘सर्च फर कमन ग्राउन्ड’ बीच त्रिपक्षीय परियोजना सुरु भएको छ । तराईका धनुषा, महोत्तरी र सिरहाका पिछडिएका गाविसका ४२ माध्यमिक विद्यालयमा व्यवस्थापन...बाँकी

डिजिटललाइज्ड भए विज्ञान र अङ्ग्रेजीका पाठ्यसामग्री

सरकारले सामुदायिक विद्यालयका छात्रछात्रासम्म सूचना तथा सञ्चार प्रविधिको पहुँच पुर्याउन आर्थिक लगानीमा वृद्धि एवम् पाठ्यक्रममा परिवर्तन गर्ने भएको छ । शिक्षा मन्त्रालयले हाल सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको पहुँच पुर्याउन कम्प्युटर शिक्षा र इन्टरनेटको पहुँचलाई उच्च प्राथमिता दिँदै आ...बाँकी