NewsKoseli.Com

साहित्य के हो ? के–के हुन् साहित्यका उद्देश्य ?

संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ– १. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो...बाँकी

पाख्रिन दाइको मृत्युको खबर…

हिरासतभित्रै जनवादी गायक एवम् आदरणीय दाजु खुसिराम पाख्रिनको मृत्युको खबरले निकै दुःखी तुल्यायो । उहाँको निधन प्रकाश दाहालको श्रद्धाञ्जली तथा चुनावी–सभामा गीत गाउँदा–गाउँदै हृदयघातका कारण भएको रहेछ । खुसिराम पाख्रिनको निधन एउटा अपत्यारिँदो समाचार थियो...बाँकी

समालोचना : भीम क्षेत्रीको ‘समय र मान्छे’ कथासङ्ग्रहमा क्रान्तिचेत

प्रगतिवादी चिन्तक तथा साहित्यकार भीम क्षेत्रीको ‘समय र मान्छे’ कथा प्रगतिशील कथाको सङ्गालो हो । समाजमा घटेका सामाजिक घटनालाई आलोचनात्मक रूपमा यथार्थपरक ढङ्गले आदर्शवादी भावलाईसमेत समेटेर लेखिएको यो कथा सङ्ग्रहभित्रका कथाहरू प्राय सबै सरल, सहज...बाँकी

पत्रकार पन्थीको ‘कम्पन’ : ३ पूर्वप्रधानमन्त्रीले विमोचन गर्दै

तीन पूर्वप्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकार किशोर पन्थीको पहिलो पुस्तक ‘कम्पन’ को विमोचन गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (एमाले) का...बाँकी

कौशिकी, सरित् र उनका कथाहरु : पाठकीय दृष्टिमा

समयले मानिसलाई निरन्तर हिँडाइरहने रहेछ । मेरो जीवनको उत्तरार्द्धको ओरालीमा मैले आफ्ना समयलाई अत्यन्त गम्भीरतापूर्वक सदुपयोग गर्ने मनमनै प्रण गरिसकेकी छु । यो समय मेरो लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ तसर्थ यसलाई मैले साहित्य साधनामा...बाँकी

साम्राज्यवादको जरो खोतलिएको ‘दाना’ नाटक

नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्तलगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैयाँको तमसुक’ नाटकलाई नेपाली नाटकजगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी...बाँकी

कृतिः ‘ऋतु फेरिँदै जान्छ’ भित्र ‘फेरिएको ऋतु’… !

नेपाली साहित्यमा विगत चार दशकदेखि सक्रिय इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ को नवौं कृतिका रुपमा २५ वटा कथाहरुको संकलन ‘ऋतु फेरिँदै जान्छ’ प्रकाशित भएको छ । रत्न पुस्तक भण्डारबाट प्रकाशित यस कथासंग्रहमा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ का धेरैजसो...बाँकी

दोस्रो पटक घोषित भए ८ नेपाली साहित्यदूत

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले नेपाली साहित्यका महत्त्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत– २०१८ घोषणा गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा. लेखनाथ काफ्ले सम्मिलित...बाँकी

चौलागाईंको ‘मझेरीबाट हेर्दा कर्णाली’ सार्वजनिक

आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ । लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक तयार पारेको पुस्तक  बिहीबार...बाँकी