NewsKoseli.Com

हातेमालो साहित्य प्रतिष्ठानद्वारा तीज विशेष कार्यक्रम

‘हातेमालो साहित्य प्रतिष्ठान’ ७५ जिल्लामा शाखा विस्तार गरी नेपाल भरिका सर्जकहरूसँग हातेमालो गर्ने उद्देश्यले खोलिएको साहित्यिक संस्था हो । यस संस्थाको मूल उद्देश्य स्तरिय साहित्यको प्रवद्धन नै हो । ‘हातेमालो साहित्य प्रतिष्ठान’ का अध्यक्ष दिपेन्द्र...बाँकी

कलाकारबाट नै कलाको इतिहास मेट्ने काम

करिब १ सय ५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण नक्सालस्थित बालमन्दिरसँगै रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भवन बस्न नमिल्ने गरी भत्किएपछि त्यहाँ...बाँकी

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा कविगोष्ठी

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार दिउँसो विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय तथा सरिता तुलाधर...बाँकी

‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई

 कृष्णभूषण बल स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार लामो समयदेखि कविता साहित्यमा समर्पित काँचुलीलाई रु. २५ हजार...बाँकी

जनक उमावि भकुण्डेबेसी काभ्रेमा ‘हाम्रो पुस्तकालय’ को स्थापना

पराेपकार प्राथमिक  उपचार केन्द्र धुलिखेल, काभ्रेकाे प्राविधिक  तथा स्वदेश तथा बिदेशमा रहेका मनकारि नेपालीहरुको आर्थिक सहयोगमा काभ्रे जिल्लाको  दाप्चा–काशीखण्ड नगरपालिका–६, मेथिनकाेट,  भकुण्डेबेसिस्थित श्री जनक उमावि मा बिद्यालय पुस्तकालय ‘हाम्रो पुस्तकालय’ काे स्थापना गरिएकाे छ । पुस्तकालयबाट...बाँकी

गायक तथा वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्य अवस्था गम्भिर

गायक तथा वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको छ । संगीतकार गुरुङको अहिले पनि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि संगीतकार गुरुङलाई पाँच दिनअघि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो...बाँकी

हरि अधिकारीको ‘प्रतिनायक’ बजारमा (फोटो फिचरसहित)

कवि, आख्यानाकार तथा समीक्षक हरि अधिकारी पछिल्लो कथासङ्ग्रह ‘प्रतिनायक’ लिएर पाठकमाझ आएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीस्थलमा मंगलबार उनकाे कथासङ्ग्रह सार्वजनिक गरियाे । विमोचन समारोहका प्रमुख अतिथि साहित्यकार एवम् प्राध्यापक मोहनराज शर्माले...बाँकी

सिर्जना देश र समाजलाई परिवर्तन गर्ने खालको हुनुपर्छः विरू वाङ्देल

 सिक्किमका मुख्यमन्त्रीका प्रतिनिधि विरु वाङ्देलले कविले सिर्जना गर्ने कविता देश र समाजलाई परिवर्तन गर्ने खालका हुनुपर्ने बताएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाल–प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा विरूले कवि श्रेष्ठले देश,...बाँकी

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार वरिष्ठ संगीत साधक अम्बर गुरुङलाई

भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु ७० हजार र सम्मानपत्र रहेको छ । हाल आफ्नै निवासमा...बाँकी

अनेसासको प्रथम सम्मेलन अमेरिकामा सुरु

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को प्रथम अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन तथा काव्य गोष्ठी आज अमेरिकाको लस एन्जलसमा सुरु भएको छ । सम्मेलनमा अस्ट्रेलिया, पोर्तुगल, नेपाललगायत अमेरिकामा रहेका च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहेको छ । नेपालीभाषा साहित्यलाई...बाँकी