NewsKoseli.Com

भाषा नबिगार्न प्राध्यापकहरूको अनुधोरात्मक हस्ताक्षर

पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्याससम्बन्धी मतमतान्तरले भाषाको हित र उन्नयन हुन नसक्ने जनाएको छ । उक्त क्याम्पसका प्रा. सहप्राध्यापक तथा उपप्रध्यापकले नेपाली भाषाको वर्णविन्यासका सम्बन्धमा चासो राख्दै...बाँकी

साहित्यकार दान खालिङको निधन

विक्रम सम्वत् १९८४ मा भारतको दार्जिलिङमा जन्मिएका वरिष्ठ साहित्यकार दान खालिङको ८९ वर्षको उमेरमा सोमबार साँझ सिलिगुडीमा निधन भएको हो । उनी पछिल्लो समय नसासम्बन्धी रोगबाट पीडित थिए । उनको पार्थिव शरीरलाई मंगलबार दिनभरि श्रद्धाञ्जलीका लागि...बाँकी

पद्मश्री पुरस्कार ‘चीरहरण’लाई

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई दिने निर्णय गरेको छ। प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा २०६३ सालदेखि पद्मश्री पुरस्कारले...बाँकी

देश तथा विदेशमा १ सय ५१ औँ मोति जयन्ति मनाईदैं

नेपाली साहित्यको गरिमा विशाल बनाउँने अनेक सर्जकमध्ये मोतिराम भट्ट अग्रपंत्तिमा आउँछन् । नेपाली गजलका पिता भनेर उपमा पाएका भट्टले संस्कृत भाषामा रहेको चर्चित कृति रामायणलाई नेपाली भाषामा उल्था गरेका थिए । वि.सं. १९२३ भदौ कुसे...बाँकी

महिला सङ्घको ‘शक्तिपुञ्ज’ सार्वजनि

 नेपाल महिला सङ्घ बागलुङले ‘शक्तिपुञ्ज’ नामक तीज पर्व विशेष पुस्तक प्रकाशन गरेको छ । सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २१औँ स्मृति दिवसका अवसरमा शुक्रबार सार्वजनिक गरिएको कृतिम महिलाले लेखेका अधिकांश गीति रचना पुस्तकमा समावेश गरिएको...बाँकी

हातेमालो साहित्य प्रतिष्ठानद्वारा तीज विशेष कार्यक्रम

‘हातेमालो साहित्य प्रतिष्ठान’ ७५ जिल्लामा शाखा विस्तार गरी नेपाल भरिका सर्जकहरूसँग हातेमालो गर्ने उद्देश्यले खोलिएको साहित्यिक संस्था हो । यस संस्थाको मूल उद्देश्य स्तरिय साहित्यको प्रवद्धन नै हो । ‘हातेमालो साहित्य प्रतिष्ठान’ का अध्यक्ष दिपेन्द्र...बाँकी

कलाकारबाट नै कलाको इतिहास मेट्ने काम

करिब १ सय ५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण नक्सालस्थित बालमन्दिरसँगै रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भवन बस्न नमिल्ने गरी भत्किएपछि त्यहाँ...बाँकी

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा कविगोष्ठी

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार दिउँसो विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय तथा सरिता तुलाधर...बाँकी

‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई

 कृष्णभूषण बल स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार लामो समयदेखि कविता साहित्यमा समर्पित काँचुलीलाई रु. २५ हजार...बाँकी

जनक उमावि भकुण्डेबेसी काभ्रेमा ‘हाम्रो पुस्तकालय’ को स्थापना

पराेपकार प्राथमिक  उपचार केन्द्र धुलिखेल, काभ्रेकाे प्राविधिक  तथा स्वदेश तथा बिदेशमा रहेका मनकारि नेपालीहरुको आर्थिक सहयोगमा काभ्रे जिल्लाको  दाप्चा–काशीखण्ड नगरपालिका–६, मेथिनकाेट,  भकुण्डेबेसिस्थित श्री जनक उमावि मा बिद्यालय पुस्तकालय ‘हाम्रो पुस्तकालय’ काे स्थापना गरिएकाे छ । पुस्तकालयबाट...बाँकी