२२ माघ, २०७५ |
मोहम्मद सदरुल/रासस
पन्ध्रौं पञ्चवर्षीय योजनाको ५.६ प्रतिशतले आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न राष्ट्रिय योजना आयोगले सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको कूल ९७ खर्ब ७७ अर्ब ७५ करोड रुपैयाँ लगानी हुने अनुमान गरेको छ ।
आयोगले तयार पारेको आधारपत्रमा कृषितर्फ ८ खर्ब ३७ अर्ब ३० करोड, उद्योगतर्फ ३५ खर्ब ८३ अर्ब ४७ करोड...बाँकी
२१ माघ, २०७५ |
काठमाडौं, २१ माघ ।
सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ ।
आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरीत सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो । अहिले संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक र सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषदबाट स्वीकृति...बाँकी
२० माघ, २०७५ |
काठमाडौं, २० माघ ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग गरिरहेका छन् ।
विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराई सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवा–सुविधा दुवै लिइरहेका छन् । कानुनअनुसार महासचि...बाँकी
१८ माघ, २०७५ |
काठमाडौं, १८ माघ ।
सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्ममा राज्यको ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ ।
उपचार खर्चलगायतका नाममा सरकारले रकम बाँडेको हो । सहायता पाउनेमा धेर...बाँकी
१५ माघ, २०७५ |
वासिङ्टन, १५ माघ ।
अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ ।
वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ ।
अमेरिकी न्याय विभागले इरान विरुद्धको अमेरिकी...बाँकी
९ माघ, २०७५ |
काठमाडौं, ९ माघ ।
नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको ‘नक्सा पास’ गराएको छ ।
सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसामियक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिव ६० लाख रूपैयाँ शुल्क बुझाएको छ ।
नगर कार्यपालिकाको निर्यणअनुसार भवन निर्माण अनुमतिमा ल...बाँकी
९ माघ, २०७५ |
काठमाडौं, ९ माघ ।
व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि त्यसबारे अनुसन्धान गर्न प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यलय मातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले विभागलाई केही दिनअघि पत्राचार गरी अनुसन्धान गर्न निर्द...बाँकी
७ माघ, २०७५ |
काठमाडौं, ७ माघ ।
धितोपत्र बजारमा सोमबार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर १ हजार १ सय ६८ दसमलव ०६ विन्दुमा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २ सय ४७ दशमलव ६१ विन्दुमा पुगेको छ । स्ट...बाँकी
४ माघ, २०७५ |
काठमाडौं, ४ माघ ।
भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको सरकारले भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ ।
प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ । सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आ.व. मा संघीय सरकारले...बाँकी
३० पुष, २०७५ |
काठमाडौं, ३० पुस ।
धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर १ हजार १ सय ८६ दशमलव ८० विन्दुमा पुगेको छ ।
यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ०८ विन्दुले बढेर २ सय ५० दशमलव ४...बाँकी