११ आश्विन, २०७५ |
काठमाडौं, ११ असाेज ।
यस वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।
‘सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्’– राष्ट्र ब...बाँकी
११ आश्विन, २०७५ |
काठमाडौं, ११ असाेज ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जोसुकै दोषी पाइए पनि कारबाही गरिछाड्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्...बाँकी
११ आश्विन, २०७५ |
धादिङ, ११ असोज ।
बुहारी बलात्कार गरेको आरोपमा दुई जना जेठाजु पक्राउ परेका छन् । थाक्रे गाउँपालिका– ११ की २२ वर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ वर्षीय र २९ वर्षीय दुई जना ‘जेठाजु’ हरूलाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई दुई वर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्...बाँकी
११ आश्विन, २०७५ |
काठमाडौं, ११ असाेज ।
चिकित्सकको चरम लापरबाहीका कारण एक महिलाले पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह, थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन् । शल्यक्रियाका क्रममा चिकित्सकले पाठेघरको आधा भाग सिलाइदिएपछि उनको दोस्रो बच्चा जन्माउने चाहना अधुरै रहने भएको ...बाँकी
१० आश्विन, २०७५ |
काठमाडौं, १० असाेज ।
जसरी २०२६ सालतिर बीपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए र, चालीसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड–बाबुरामले भारतमा आश्रय लिए’ ठ्याक्कै त्यसैगरी अहिले नेकपा (...बाँकी
९ आश्विन, २०७५ |
काठमाडौं, ९ असाेज ।
फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरूपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै मान्छे बर्बाद भएका छन् ।
नेपाल प्रहरीका एक पूर्वडीएसपी पनि अहिले ‘फेसबुकको लफडा’ मा फसेका छन् । आफ्नी भाइबुहारीलाई ‘अश्लील सन्देश’ पठाएको तथा फोटोमा...बाँकी
९ आश्विन, २०७५ |
काठमाडौं, ९ असाेज ।
अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य), सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ‘ग्रीनकार्ड’ नदिन सक्ने नियम सार्वजनिक गरेको छ ।
शनिबार प्रस्ताव गरिएको सो नियमअनुसार फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ‘ग्रीनकार्ड’ वा भिसा नदिन सक्ने...बाँकी
९ आश्विन, २०७५ |
काठमाडौं, ९ असाेज ।
म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करोडबाट ८ करोड रुपैयाँ पुर्याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांक अनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ ।
सबै म्यानपावरले ६ करोडको एकै खाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयार...बाँकी
९ आश्विन, २०७५ |
काठमाडौं, ९ असाेज ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि सांसदले खर्च गर्न पाउने गरी संघीय सरकारले वार्षिक ६ अर्ब ६० करोड रुपैयाँ रकम पठाउने भएको छ ।
मन्त्रिपरिषदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ असोज ५ मा स्वीकृत गरेको थियो । कार्यविधि अनुसार त्यस्ता कार्यक्रमका लागि...बाँकी
८ आश्विन, २०७५ |
काठमाडौं, ८ असाेज ।
निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर प्रहरी प्रधान कार्यालयले गरेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुबाट ‘गम्भीर प्रकृतिको लापरबाही भएको’ ठहर एआर्इजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले गरेको हो ।
तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी...बाँकी