newskoseli.Com

पूर्वडीएसपीविरुद्ध बुहारीको उजुरी ! फेसबुकले निम्त्याएको लफडा…

सामाजिक सञ्जाल ‘फेसबुक’ म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई ‘आपत्तिजनक शब्द’ प्रयोग गरेको एक उजुरीमा प्रहरीले ‘बेवास्ता’ गरेको खबर प्रकाशमा आएको छ । महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै ‘थुनिदिने’ धम्की दिएर फर्काईदिएका हुन् । आफ्ना जेठाजु कृष्णकुमार खड्काले आ...बाँकी

व्यवसायीको दादागिरी : दसैंको मुखमा सधैं किन हुन्छ ग्यास अभावको त्रास ?

उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उद्धेश्यले वर्सेनि दसैंअघि ग्यासको कृत्रिम अभाव सिर्जना गर्दै दादागिरी गर्ने गरेका छन् । ग्यास उद्योग संघले यस पटक पनि साताअघि पत्रकार सम्मेलन गरेर ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाइए आपूर्ति ठप्प पार्ने धम्की दिएको छ । भारतीय बुलेटधनीको मागअनुसार तत्क...बाँकी

‘अराजक’ बजारसामु, सरकार ‘निरीह’ : दसैंको मुखमा बढ्यो यातायात भाडा, मूल्यवृद्धिको ढोका खुल्यो !

४ वैशाखमा सरकारले सम्पूर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुनै पनि समिति नवीकरण नहुने स्पष्ट पारेको थियो । तर, खारेज भइसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघसँग वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैंको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । यातायात मन्त्रालय र महासंघका प्रतिनिध...बाँकी

‘पोर्न साइटहरु’ माथि प्रतिबन्ध सम्भव छ नेपालमा ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘पोर्न साइटहरु’ बन्द गराउने भएको छ । मन्त्रालयले यस्ता वेबसाइट बन्द गराउन दूरसञ्चार प्राधिकणलाई निर्देशन दिइसकेको छ । अश्लील सामग्रीमा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन यस्ता वेबसाइट बन्द गर्नु आवश्यक भएकाले त्यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको...बाँकी

प्रधानमन्त्री ओली किन जाँदैछन् कोस्टारिका ?

संयुक्त राष्ट्रसंघको ७३औं साधारणसभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली त्यहाँबाट फर्कनुअघि भ्रमणदलका सदस्यसहित कोस्टारिका पनि पुग्दैछन् । १६ अगस्ट, १९७७ मै कूटनीतिक सम्बन्ध स्थापना भए पनि यो मध्यअमेरिकी देशसँग द्विपक्षीय लेनदेनका मामिला खासै भएको इतिहास छैन । यस्तोमा चार ...बाँकी

फेसबुकबाटै ‘लभ’ परेपछि १३ वर्षमै यो तनाव !

काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग ‘प्रेम’ सम्बन्धमा परिन् । उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले । फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले ‘प्रेमिका’ लाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनक...बाँकी

नेकपाका ७ वटा प्रदेश कमिटी : जताजतै पूर्वएमाले हावी !

शुक्रबार मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ७ वटा प्रदेशका २८ जना पदाधिकारी टुंगो लागेका छन् । र, यस क्रममा पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेको आरोप पार्टीभित्रैबाट लागिरहेको छ । नेकपाले स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारका विभिन्न पदमा रहेकालाई पार्टीको मुख्य जिम्मेवारी नदिन...बाँकी

प्राधिकरणको खण्डन : भाजपा नेता जौलीको ‘गलत आरोप’

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा भारतीय जनता पार्टीका नेता विजय जौलीले दिएको गलत अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् । ६३ वर्षदेखि त्रिभुवन विमानस्थलमा केही नगरिएको भन्ने भारतीय नेता जौलीको आरोपमा कुनै सत्यता नभएको र धावनमार्गको नियमित मर्मत–सम्भार एवं विस्तारको क...बाँकी

भाजपा नेताको चिट्ठी प्रधानमन्त्री ओलीलाई : ‘खतराको सूचीमा त्रिभुवन विमानस्थल’

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘खतरनाक’ भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको खुलासा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठूला दूर्घटना भएको र यस बारेमा ने...बाँकी

सिङ हेरेर मात्रै किन्नोस् है दसैंमा खसी–बोका !

नेपालीको महान् चाड दसैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य सहरमा भित्रिने खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको हो । राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक...बाँकी