१४ आश्विन, २०७५ |
घोराही (दाङ), १४ असोज ।
वर्षात् हटेसँगै बिस्तारै दसैंको रौनकता सुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका– ४, मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दसैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी सेमकुमारी, बुहारी निना र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे ।
दोलही खोलाको किनारामा रातो म...बाँकी
१४ आश्विन, २०७५ |
विराटनगर, १४ असोज ।
प्रदेश– १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ । विराटनगरलार्इ राजधानी तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन् ।
मुख्यमन्त्री शेरधन राईले कार्यपालिका विराटनगरमा, प्रदेशसभा इटहरीमा र...बाँकी
१४ आश्विन, २०७५ |
काठमाडौं, १४ असाेज ।
नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरियताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समतिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला नेता नेपालले पार्टीभित्र रहेको गुटब...बाँकी
१२ आश्विन, २०७५ |
काठमाडौं, १२ असाेज ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने दावी गरेका छन् ।
राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेललाई ६ भागमाा बाँडेर ‘फिनिसिङ’ गर्ने काम भइरहेको जानकारी दिए ।
आयोजनामा अब करिव १० किलोमिटर सुरुङ...बाँकी
१२ आश्विन, २०७५ |
काठमाडौं, १२ असाेज ।
अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार धेरै भीड हुन्छ । यस मन्दिरमा वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्, १० शिक्षकलाई तलब पुगेको छ ।
‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन,’ आदर्श माविका प्रधानध्यापक डिल्...बाँकी
१२ आश्विन, २०७५ |
काठमाडौं, १२ असाेज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा कार्यरत उपरजिस्ट्रार उपसचिवद्वय धर्मराज रोकााय र गंगाधार पौडेललाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा बिहीबार दिउँसो बबरमहलबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको...बाँकी
१२ आश्विन, २०७५ |
काठमाडौं, १२ असाेज ।
तत्कालीन नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए– ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन ।’
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट...बाँकी
१२ आश्विन, २०७५ |
गुल्मी, १२ असोज ।
राज्यका ‘उच्च ओहदा’ मा पुगेका नेता वा सरकारी अधिकारीले गाडी र चालक समेतको ‘सुविधा’ लिनु नौलो कुरा होइन । तर, गुल्मीको इस्मा गाउँपालिका– २ का अध्यक्ष टीका रेग्मीले भने ‘मोटरसाइकल चालक’ को ‘सुविधा’ लिएका छन् ।
उनले दैनिक कार्यसम्पादनका लागि ‘मोटरसाइकल चालक’ भर्ना गरेका हुन । गाउँपालिाका कार्यालय वा...बाँकी
१२ आश्विन, २०७५ |
काठमाडौं, १२ असाेज ।
यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैंमा कार्यक्षेत्रदेखि घरसम्मको यात्रामा समस्या हुने भएको छ ।
यातायात व्यवस्था विभागले नै दसैंमा गाडीको अभाव हुने संकेत गरेको हो । फूलपातिपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने विभागका सूचना अधिकारी...बाँकी
११ आश्विन, २०७५ |
लेखनाथ, ११ असोज ।
पोखरा महानगरपालिका– ३२ को खुदीखोला सुकुम्वासी वस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । उनी बुधबार राति घरमै श्रीमतीको हत्या गरेर भागेका थिए ।
बिहानैदेखि घटनास्थल पुगेको सङ्घीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासका क्रममा यानबहादुर गुरुङलाई पक्रा...बाँकी