newskoseli.Com

जोगीको भेषमा पक्राउ परे किस्ट बैंकका फरार पूर्वसीईओ ज्ञवाली !

एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक (किस्ट बैंक) का प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) रहेका उनी टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सीर्इओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको कीर्त...बाँकी

अब तरकारीको मूल्य तोक्दिनोस् : लेखा समितिलाई मन्त्री यादवको व्यंग्य

चिनीको बजार मूल्यका विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ । समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि मन्त्री र समितिबीच विवाद देखिएको हो । चिनीको अधिकतम खुद्रा बिक्री मूल्य ७० रुपैयाँ तोक्ने निर्णय मन्त्रालयले बु...बाँकी

निर्मला पन्तका नाममा युट्युब च्यानलहरूको व्यापार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले धेरैका लागि पैसा कमाउने माध्यम बनेकी छन् । खासगरी युट्युब च्यानलहरूले निर्मलाका नाममा अन्धाधुन्द रुपमा व्यापार गर्दा निर्मलाको परिवार थप मर्माहत बन्न पुगेको छ । घटनालाई तोडमोड गरेर, हावादारी, उटपट्याङ र ‘मसालेदार’ काल्पनिक नक्कली भि...बाँकी

ज्वाइँले नै भगाइदिए जेठानकी श्रीमती !

भीमदत्त नगरपालिका, सुकासालमा बसोबास गर्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाइँकी श्रीमती द्रौपदी दमाइँलाई भगाएका छन् । मोर्याले द्रौपदीलाई ‘मायाजाल’ मा पारेर ‘बेच्नका लागि लगेको’ बारे शंका भए पनि स्पष्ट नभएको परिवाले बताएका छन् । पन्नालालको स्थायी घर भारतको पिलिभित हो । बहीन...बाँकी

चुलिँदो विवादबारे ओली–दाहाल छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तल्ला तहमा एकताको विषयलाई लिएर चुलिँदै गएको विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ । प्रदेश कमिटीहरुको पदाधिकारी चयनको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधरहरुले पार्टीभित्र र सार्वजनिक रुपमै अस...बाँकी

प्रम ओलीको प्रश्न– ‘बाटाघाटा यही ७ महिनामा नबनेका हुन् ? पहिले त पिच नै पिच थिए ?’

प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने दाबी गरेका छन् । राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भने– ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो । बजेट नै राम्ररी निकासा हुन पा...बाँकी

दसैंअघि नै यसरी हुँदैछ नेकपाका तल्ला तहको एकीकरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया तदारूकताका साथ अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ मा बसेको बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिहरुले जिल्ला, गाउँ तथा नगर र वडा समितिहरुको एकीकरण गर्न गृहका...बाँकी

पूर्वराजा वीरेन्द्रको सम्पत्ति : हालसम्म भेटियो ८७ अर्ब

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिव ८७ अर्बको चल–अचल सम्पत्ति भेटिएको छ । पूर्वराजाको सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालयले पूर्वराजपरिवाको सम्पत्ति हालसम्म ८७ अर्ब पत्ता लगाएको छ । राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका ...बाँकी

कांग्रेसमा देउवाविरुद्ध मोर्चाबन्दी : पौडेलसहितका धेरै नेता संगठित

कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका धेरै नेता देउवाको विपक्षमा संगठित हुन थालेका छन् । संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् । पौडेलले बालाजुस्थित ...बाँकी

एमाले–माओवादी केन्द्र एकताको एक वर्ष : के–के भए, के–के बाँकी ?

५५ वर्षसम्म फरक–फरक राजनीतिक ‘स्कुलिङ’ मा रहेका दुई ठूला ‘कम्युनिस्ट’ घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको पूरा गरेको एक वर्ष बितेको छ । गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथमा लिएर तत्कालीन एमाले–माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र चुनाव लगत्तै पा...बाँकी