newskoseli.Com

कर्मचारीको दबाबमा हेरफेर हुँदै निजामती सेवा विधेयक

संघीय निजामती सेवा विधयेकका विभिन्न प्रावधानलाई हरेफर गर्ने कार्य सरकारले अघि बढाएको छ । प्रस्तावित विधेयकप्रति कर्मचारीका विभिन्न संगठनले व्यापक असन्तुष्टि जनाउँदै संशोधन गर्न राजनीतिक नेतृत्वलाई दबाब दिएपछि सरकारले प्रस्तावित विधेयकलाई हेरफर गर्न लागेको हो । मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समित...बाँकी

५ वर्षमा ७९ हजार दुर्घटना, ११ हजारको मृत्यु…

मर्मत–सम्भार नगरिएका र जथाभावी खनिएका सडकले जताततै दुर्घटना बढाएको छ । पछिल्लो ५ वर्षमा ७९ हजार ४ सय १७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए । २० हजार १ सय ४६ गम्भीर घाइते भए भने साधारण घाइतेको संख्या ४० हजार ७ सय ५४ छ । ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांक अनुसार हरेक वर्...बाँकी

घुसको पैसा आफन्त र साथीको खातामा !

सरकारी कर्मचारीले घुसको पैसा आफन्त र साथीको खातामा लुकाउन थालेका छन् । सहरी विकास तथा विकास निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख उपसचिव सुरेश ठाकुरले आफन्त र साथीको नाममा १ करोड रुपैयाँभन्दा धेरै रकम राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ । ठ...बाँकी

एसपी विष्ट र बम दिदीबहिनीमाथि फेरि अनुसन्धान गर : मानवअधिकार आयोगको निर्देशन

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले आइतबार सरकारलाई निर्देशन दिएको छ । कञ्चनपुर पुगेर घटनाको स्थलगत अध्ययन गरेको मानवअधिकार आयोगको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई ...बाँकी

अरुण तेस्रोको बिजुली : ७ जिल्ला कटेर पुग्दैछ भारत…

अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सात वटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् उत्पाद...बाँकी

अचाक्ली बढ्यो काठमाडौंमा महँगी, सरकार चाहिँ रमिते मात्र ?

चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । महँगी रोक्न संयन्त्र बनाएर सरकारले बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् । खाने तेल प्रतिलिटर र मैदा प्रतिकिलोमा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा ...बाँकी

‘दूध दिने गोरु’ हेर्न जानुभयो त ? गाउँपालिकाले गरिरहेछ संरक्षण…

पहिले कहीं–कतै नदेखेको–नसुनेको ‘दूध दिने गोरु’ हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका, इचोक, पुरानागाउँस्थित दूधालू गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ । पुरानागाउँमै गोरुका लागि घाँसपात र दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यह...बाँकी

पूर्वमन्त्रीदेखि अ.प्रा. कर्मचारीसम्म एलएलबीका ‘विद्यार्थी’ !

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहमा ‘कानुन शिक्षा’ अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ । अधिकतम ५ सय क्षमताको त्रिविको आंगिक क्याम्पस ‘नेपाल ल क्याम्पस’ मा झन्डै ११ हजार विद्यार्थी ‘एलएलबी’ अध्ययनका लागि भर्ना भएका छन् । अवकाशप्राप्त कर्मचारी, इन्जिनियर, डाक्टर मात्र होइन, स्थानीय तहक...बाँकी

‘स्थानीय सरकार’ को अर्को अत्याचार : धमाधम असुल्दै ‘सडक कर’ !

केही समयअघि ५ नम्बर प्रदेश सरकारले प्रदेशभरकै स्थानीय सरकारलाई निर्देशनात्मक पत्राचार गर्‍यो– ‘सडक उपभोग गरेबापतको कर नलिनू ।’ तर, स्थानीय सरकार सञ्चालन ऐनमा भौतिक पूर्वाधार उपभोग शुल्क लिन पाउने व्यवस्था छ । यही व्यवस्थामा टेकेर प्रदेशका अधिकांश स्थानीय तहले सडक कर लगाइरहेका थिए । अहिलेसम्म स्था...बाँकी

जोगीको भेषमा पक्राउ परे किस्ट बैंकका फरार पूर्वसीईओ ज्ञवाली !

एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक (किस्ट बैंक) का प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) रहेका उनी टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सीर्इओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको कीर्त...बाँकी