९ आश्विन, २०७३ |
चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैली खै’ बोलको गीतले १८ औं इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । शनिबार यहाँ सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो ।
नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष...बाँकी
९ आश्विन, २०७३ |
गत बर्ष मात्र अमेरिकामा सम्पन्न लय एञ्जल्स फिल्म फेस्टिभलमा एसियाकै प्रतिनिधित्व गर्दै स्कृनिङको अबसर पाएको नेपाली फिल्म 'होक्से' अहिले युट्युवमा आएको छ । फिल्मले १ युवतीको पढाई पुरा गर्न १ युवकले किड्नी बेच्नुपर्दाको कथा बोल्छ ।
प्रमुख भुमिकामा आर्यन सिग्देल र नम्रता श्रेष्ठ रहेका छन् । ‘...बाँकी
७ आश्विन, २०७३ |
नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा पनि प्रदर्शन हुने भएको छ । हङकङमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो ।
लमजुङ सेवा समिति हङकङको आयोजनामा आगामी अक्टोबर २ तारिख आइतबारका दिन युनलोङ टाउन ...बाँकी
६ आश्विन, २०७३ |
Sky Ferreira will appear on the cover of next month’s Playboy. She revealed the news with the below photo on Instagram. “I am the first bunny ever to be a creative collaborator & creative/art direct,” she wrote. Ferreira writes that she produced and directed all of the content for her a...बाँकी
२८ भाद्र, २०७३ |
दीपेन्द्र सापकोटा
वैदेशिक रोजगारीको विषयमा यसअघि बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका जस्ता विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर, शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ भने यी विषयभन्दा थोरै भिन्न विष...बाँकी
२४ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नेपालमा यतिबेला विभिन्न क्षेत्रमा अवार्डको मौसम चलेको छ । अवार्ड आयोजना गर्ने मौसमसँगै कसलार्इ दिइयाे भन्ने बिषयमा चर्को आलोचना र टिप्पणी सधैँ चल्ने गर्छन। नेपालमा आयोजना हुने अवार्ड समारोहमा कलाकारको उपस्थिती कमजोर बन्नु, ‘राम्रालाई भन्दा हाम्रालाई’ अवार्ड दिनु लगायतका कारणले अवार्डप्रतिको मोह कमजो...बाँकी
११ भाद्र, २०७३ |
लसएञ्जलस
हलिउड सुन्दरी जेनिफर लरेन्स विश्व सिनेजगतकै सबैभन्दा बढी आम्दानी गर्ने हीरोइनमा परेकी छन् । उनको वार्षिक कमाई ४६ मिलियन डलर रहेकाे छ । फोर्ब्स म्यागाजिनले सार्वजकि गरेको सबैभन्दा बढी कमाई गर्ने हिरोइनको ‘टप टेन’ सूचीमा उनी पहिलो नम्बरमा परेकी छिन ।
फोर्ब्सको यो सूचीमा लरेन्स लगातार दोस्रो पल्ट पह...बाँकी
८ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नेपाली मोडल पियूष कर्णले अभिनय गरेको ‘दबी–दबी’ बोलको हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली गायक नारायणबाबु कोइरालाको आवाजमा सजिएको गीतमा पियूष कर्ण र मनिषकुमारका शब्द रहेका छन् ।
पियूषद्वारा नै संगीतबद्ध र नेपालमै रेकर्ड गरिएको गीतको भिडियो काठमाडौंका विभिन्न स्थानहरुमा छायांकन...बाँकी
४ भाद्र, २०७३ |
न्यूजकोसेली संवाददाता
मुम्बई । ‘दबंग–३’ मा परिणीति चोपडालाई काम गराउने कुरा गरेर राम्रै चर्चा पाए अरवाज खानले । परिणीतिसँग सम्झौता गरेको केहि दिनपछि अर्को खबर आयो सोनाक्षी सिन्हाको पनि भुमिका महत्वपूर्ण हुन्छ ।
सोनाक्षी र परिणीतिको कुरा हुँदै गर्दा अरबाज खानले एक अन्तरवार्ताको क्रममा भनेका छन् ‘दबंग –३ कै लागि काजोलला...बाँकी
२६ श्रावण, २०७३ |
विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ भदौ ३१ गते प्रदर्शन हुने भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा ‘साइन्स फिक्सन’ मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरियो ।
चलचित्रमा २ युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ ।...बाँकी