महाभियोग टुङ्गिन डेढ महिना लाग्ने !
संसदमा प्रवेश पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेस भएको प्रस्तावमाथि कात्तिक ९ गतेदेखि छलफल प्रारम्भ हुँदैछ । कार्कीविरुद्धको महाभियोग प्रस्ताव छिनोफानो हुन करिब डेढ महिना लाग्ने देखिएको छ ।
महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लि...बाँकी







