newskoseli.Com

कसैले जितेनन् कांग्रेसको सभापति : नेतृत्वको फैसला दोस्रो चरणको चुनावबाट

देउवाले २२५८, शेखरले १७२९, प्रकाशमानले ३७१, विमलेन्द्रले २४९ र कल्याणले पाए २० मत नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत सोमबार भएको चुनावबाट सो पार्टीको सभापति पदमा कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवालाई ८२ मत पुगेन भने निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइर...बाँकी

कांग्रेस महाधिवेशन : को–को हुन् चुनाव भिड्ने अन्तिम उम्मेदवार ? (नामावलीसहित)

नेपाली कांग्रेसको जारी चाैधाैं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यहरूको चुनावी प्रक्रिया अघि बढेको छ । यसअन्तर्गत शनिबार उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गराएकामा आइतबार फिर्ता लिन चाहनेहरूले उम्मेदवारी फिर्ता लिए । दावीविरोध समेत टुंगिएपछि आइतबार अपराह्न निर्वाचन भिड्ने उम्मेदवारहरूको ...बाँकी

एमाले केन्द्रीय कमिटी बैठक : दुर्गा प्रसाईंसहित केन्द्रीय कमिटीमा थपिए को–को ?

नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक खड्ग ओलीको अध्यक्षतामा भक्तपुरस्थित जर्मनहोम पार्टी प्यालेसमा चलिरहेको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको छ भने दोस्रो दिन आइतबार थप छ एजेन्डामा निर्णय हुने भएको छ । आइतबारको बैठकमा अध्यक्ष ओलीले विवादास्पद व्यापारी दुर्गा प्रसा...बाँकी

माओवादी केन्द्रका कुन–कुन विभागमा को–को ? (सम्पूर्ण सूचीसहित)

नेकपा (माओवादी केन्द्र) ले विभिन्न ३३ वटा केन्द्रीय विभाग र एउटा प्रतिष्ठानको केन्द्रीय संरचना तयार पारेको छ । यीमध्ये कतिपय विभाग–प्रतिष्ठानले पूर्णता प्राप्त गरिसकेका छन् भने कतिपयमा केही स्थान अझै रिक्त रहेको पाइएको छ । रिक्त रहेका विभागीय पदहरूमा पूर्ति गरिने व्यक्तिहरूबारे टुंगो भइसकेको र सो...बाँकी

को–को हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि ? (पूरै नामावलीसहित)

मुलुकको जेठो राजनीतिक दल नेपाली कांग्रेसले १४औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेबसाइटमार्फत कांग्रेसले ४ हजार ३ सय १९ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । कांग्रेसका यिनै प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन...बाँकी

एमालेमा कसले पाए कति मत ? पदाधिकारीमा ओलीकै टिम विजयी, ‘बागी’ सबै पराजित

चितवनको सौराहामा एमालेको दसौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । मंगलबार बिहान सबेरै भएको निर्वाचनको परिणाम अपराह्न सार्वजनिक हुँदा अध्यक्ष पदमा निवर्तमान अध्यक्ष खड्ग ओली ठूलो मतान्तरसहित निर्वाचित भएका छन् । महाधिवेशनमा सहभागी २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्येबाट २ हजार ९६ मत खसेको थियो । प्रत...बाँकी

एमाले भीडन्त : अध्यक्षमा रावल, उपाध्यक्षमा भुसाल, सचिवमा आचार्य र कार्कीको उम्मेदवारी

लामो समयदेखि आफूलाई नेकपा (एमाले) को ‘निर्विकल्प अध्यक्ष’ का रूपमा दावी गर्दै आएका खड्ग ओलीविरूद्ध अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष भीमबहादुर रावलले उम्मेदवारी दर्ता गराएर चुनौती दिएका छन् । रावलको उम्मेदवारी दर्ता भएसँगै ओलीले भिरेको ‘निर्विकल्प नेता’ को पगरी गुमेको छ । चितवनमा जारी दसौं रा...बाँकी

ओलीले तोकिदिए १९ पदाधिकारी (नामावलीसहित)

एमाले अध्यक्ष खड्ग ओलीले पार्टीको जारी महाधिवेशनलाई एकातिर पन्छाउँदै नयाँ पदाधिकारी सूची आफैंले तोकिदिएका छन् । अध्यक्षका प्रत्यासी भीमबहादुर रावल र नेता घनश्याम भुसालसहितको तीव्र विरोधका बीच ओलीले पदाधिकारी तोकेका हुन् । केही महिनाअघि आयोजना गरेको विधान महाधिवेशनबाट पारित विधानमा अहिले जारी दसौं...बाँकी

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा घनश्याम भुसालको अपिल (पूर्णपाठ)

शुक्रबार, शनिबार र आइतबार (मंसिर १०,११ र १२ मा) चितवनमा नेकपा (एमालेले) दसौं राष्ट्रिय महाधिवेशन गर्दै छ । एमालेको यो महाधिवेशन वस्तुतः ‘महाधिवेशन’ नभएर ओली समूहलाई पार्टीको ‘संस्थापन’ का रूपमा स्थापित गरेर ‘वैधता’ प्रदान गर्ने प्राविधिक प्रपञ्चमा मात्र सीमित हुने भएको छ । पार्टीको सिद्धान्त, विच...बाँकी

ओलीलाई चुनौती दिँदै भीम रावलद्वारा अध्यक्षको उम्मेदवारी घोषणा (अपिलको पूर्णपाठसहित)

एमाले उपाध्यक्ष डा. भीमबहादुर रावलले आसन्न महाधिवेशनपछि ‘निर्विकल्प अध्यक्ष’ भनिएका वर्तमान अध्यक्ष खड्गप्रसाद ओलीलाई चुनौती दिँदै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । रावलको यो घोषणासँगै ‘निर्विवाद अध्यक्ष’ बन्ने ओलीको चाहनाले मूर्तरूप नपाउने निश्चित भएको छ । आइतबार राजधानीमा पत्रकार ...बाँकी