२३ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
आ.व. २०७३/७४ को बजेटमा पत्रकारका विषयलाई प्राथमिकता नदिइएको भन्दै नेपाल पत्रकार महासङ्घकाे राजधानीका ३ वटै जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
महासङ्घका काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले अाइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रले उठाउँदै आएका मागको यथेष्ट सम्बोधन नभएक...बाँकी
२३ जेष्ठ, २०७३ |
मीनभवन, शङ्खमूल क्षेत्रमा सडक बिस्तारका क्रममा मिलोमतो गरी सार्वजनिक बाटोलाई एकतर्फी पार्दै सर्वसाधारणको निजी जग्गा अतिक्रमण गर्ने कर्मचारी र ठेकेदारको समूह अन्ततः पराजित भएको छ ।
गत वर्ष जेठ २४ गते शङ्खमूल श्रीनगर टोलबाट मीनभवन–नयाँबानेश्वर छिचोल्ने सडक योजना कार्यान्वयन गर्दा टोल सुधार समितिक...बाँकी
२२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बर्खाको समयमा दैनिक दुई घन्टाभन्दा बढी लोडसेडिङ नहुने दावी गरेका छन् । मंसिर महिनादेखि लोडसेडिङ ५ देखि ६ घन्टाभन्दा नबढ्ने बताउँदै उनले भने– ‘यो वर्ष हाइड्रोपावरबाट १ सय २५ मेघावाटभन्दा बढी बिजुली उत्पादन हुने देखिँदैन । त्यसैले हामीले लोडसेडिङ न्यून गर्...बाँकी
२२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बने मात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन् ।
रामेछापको मन्थलीमा शनिबार कार्यकर्तासँगको भेटघाट कार्यक्रममा दाहालले मुलुकमा अब सर्वदलीय सरकारको आवश्यकता भएको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल...बाँकी
२२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
आन्तरिक विवाद समाधान गर्न सरकारकाे नेतृत्वकर्ता दल नेकपा (एमाले) को स्थायी समिति बैठक जारी छ । दिउँसो एक चरण बसेर स्थगित भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउने विषयमा छलफल हुनेछ ।
प्रमुख सत्ता सझेदार नेकपा (माओवादी केन्द्र) ले सरकार परिवर्तनको विष...बाँकी
२२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
रातो किताब माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेको छ । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रातो किताब भाग– १ उपलब्ध गराउने बताएका थिए । तर, शनिबारको संसदको बैठक बस्दा समेत रातो किताब नआएपछि विपक्षी कांग्रेसका सांसदहरुले विरोध...बाँकी
२१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
सरकारले आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले शुक्रबार गरेको मेची, पश्चिम ताम्सालिङ (चितवन, धादिङ, नुवाकोट, रसुवा) र कर्णाली ब्युरोअन्तर्गतका जिल्ला बन्दका क्रममा ती क्षेत्रको जनजीवन गम्भीर रुपले प्रभावित भएका खबरहरु प्राप्त भएका छन् ।
माओवादी तनहुँका से...बाँकी
२० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी दशक समाजवादी क्रान्तिको दशक हुने बताएका छन् । माओवादी केन्द्र प्रदेश नं ३ ले बिहीबार राजधानीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले त्यसले नेपाली जनतालाई सम्पन्न र सबल बनाउने विश्वास व्यक्त गरे ।
...बाँकी
२० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सत्तापक्षले प्रस्तुत गरेको बजेटमाथि प्रतिपक्षी दलले दिएका सुझावलाई आत्मसात् गरेर सच्याउने प्रचलन रहेकाे स्मरण गराउँदै बजेटका केही पक्षमा सुधार गरेर जान सुझाव दिए ।
कांग्रेसकै गगनकुमार थापाले बजेट बाँड्ने प्रतिस्पर्धाले ...बाँकी
२० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताएका छन् ।
बिजुक्छेले आज आफ्नै निवास भक्तपुरको कमलबिनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राखे ।
प्रधानमन्त्री केपी शर...बाँकी