१५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
अख्तियार दुरपयोग अनुसन्धान आयोग, पूर्व क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले आज एक प्रधानाध्यापकलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेका छन् ।
विराटनगर– ११, देवकोटाचोकस्थित रुपेश होटेलबाट मोरङको अमाही बरियाती–४ स्थित जनता उमाविका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई रु ६५ हजार सहित पक्राउ गरिएक...बाँकी
१४ जेष्ठ, २०७३ |
न्युजकोसेली संवाददाता
कालिकोटको कोटवाडास्थित निर्माणाधीन विमानस्थलमा मारिएका जोगीमारा चेपाङ मजदुरहरुका आफन्तजनहरुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवाल बिरुद्ध उजुरी दर्ता गराएका छन् ।
त्यस्तै तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीबिरुद्ध धादि...बाँकी
१४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
व्यवस्थासिपका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा संसदमा पेश भएका विभिन्न विधेयकमा विषयमा छलफल हुनेछ । व्यवस्थापिका संसद्मा हिजो विभिन्न चार वटा विधेयक छलफलका लागि पेश भएका छन् ।
संसद् मातहतको अर्थ समितिले २ वटा, सुशासन तथा अनुगमन समिति र महिला,बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले एकएक वट...बाँकी
१३ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
संयुक्त विद्यार्थी सङ्गठनले मनपरी शुल्क लिने विद्यालयमाथि कारबाही गर्न माग गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार ज्ञापनपत्र बुझाएको छ ।
विभिन्न १४ विद्यार्थी सङ्गठन सम्मिलित टाेलीले तीन दिनभित्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेको छ । विद्यार्थी नेता आरसी लामिछानेले मन्त्रालयले ग...बाँकी
१३ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
चौध वर्षअघि हत्या गरिएका जनपक्षीय पत्रकार स्वर्गीय कृष्ण सेन ‘इच्छुक’को हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।
क्रान्तिकारी पत्रकार इच्छुकको १४औँ स्मृति दिवसका अवसरमा आज बिहान आयोजित कार्यक्रममा सहभागी पत्रकारले परिवर्तनका पक्षमा जीवन उत्सर्ग गर्ने इच्छुकको हत्यामा संलग्नलाई कारबाही नभएको ...बाँकी
१२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि यातायात मजदुर व्यवसायीले चक्काजामको कार्यक्रम नरोक्ने भएका छन् । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै बिहीबारका लागि चक्काजाम घोषणा गरेका थिए ।
गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित वि...बाँकी
१२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
ट्रकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)ले पहिलो पटक लाङटाङ गोसाइकुण्ड हाफ् म्याराथनको आयोजना गर्ने भएको छ ।
टान स्थापनाको ३८ औँ दिवसको अवसर पारेर मे २९ अर्थात जेठ १६ गते सो प्रतियोगिताको आयोजना गर्न लागेको हो । म्याराथन पर्यटकीय स्थल गोसाईकुण्डबाट सुरु भई लौरीबान, चन्दनबारी हुँदै रसुवाको सदरमुका...बाँकी
१२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सन्देश पौडेलले पार्टी परित्यग गरेका छन् । चितवन माडी स्थायी घर भएका माओवादी केन्द्रीय सदस्य पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
माओवादी केन्द्रको राजनीतिक, सांगठनिक कार्ययोजना र कार्यशैलीका हिसाबले सो पार्टी...बाँकी
११ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
सर्वोच्च अदालतले अदालतको अपहेलनासम्वन्धी मुद्धामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई तीन दिन भित्र अदालतमा हाजिर हुन आदेश दिएको छ ।
प्रचण्डले सशस्त्र द्वन्द्वकालीन मुद्धामा अदालतले आफ्ना पार्टीका नेताहरुलाई फसाउने खोजेको भनेको र यसले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता दिनेश त्रि...बाँकी
११ जेष्ठ, २०७३ |
माेहन प्रसाद मैनाली
सरकारले वृद्धहरूलार्इ मासिक दिँदै अाएकाे भत्ता बढाउने लगभग निश्चत भएकाे छ । आर्थिक वर्ष २०७३/ ७४ को बजेट भाषणबाट सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने तयारी गरेकाे एक उच्चस्राेतकाे दावी छ । हाल सामाजिक सुरक्षा भत्तावापत वृद्धवृद्धाले मासिक १ हजार रुपैयाँ पाउँदै आएका छन् ।
गत आर्थिक वर्षमा...बाँकी