newskoseli.Com

(भिडियो) जनार्दन शर्माको दमदार भाषण : सरकार, नेता र कर्मचारीलाई यसरी थर्काए…

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले वर्तमान सरकारका काम–कारबाहीहरुप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सरकार, पार्टीको शीर्ष नेतृत्व र सम्बद्ध कर्मचारी प्रशासन समेतको कटाक्ष गर्दै उनले भनेका छन्– ‘फेरि पनि केन्द्रीकृत मानसिकता देखिएको छ आज राज...बाँकी

विष्णु पौडेलको खुलासा : ‘प्रचण्डको विज्ञप्तिको ड्राफ्ट दुवै अध्यक्षको सहमतिमा’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेनेजुयलाको राजनीतिक संकटका सम्बन्धमा जारी गरेको बहुचर्चित वक्तव्य प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्ड दुवै अधयक्षको सहमतिमा ड्राफ्ट गरिएको खुलासा सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले गरेका छन् । दुवै अध्य...बाँकी

अलमलमा राजपा : अझै पनि ‘पर्ख र हेर’ को नीति !

‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) अहिले सत्ता वा सङ्घर्षको अलमलमै रहेको देखिन्छ । सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने राजपाको परिपाटी विगतकै रोग हो । मधेशका मुद्दामा बेमेल मात्र होइन, सरक...बाँकी

चित्रबहादुर केसीको दावी : ‘कम्युनिस्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’

‘कम्युनिस्ट सरकार’ नरुचाएका कारण विदेशी शक्तिकेन्द्रले राजतन्त्र ल्याउने खेल सुरु गरेको दावी राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गरेका छन् । प्रगतिशील पत्रकार मञ्चले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे र...बाँकी

कम्युनिस्ट नेता कृष्णदासको स्वास्थ्य सुधारोन्मूख : भेटघाट गरे प्रचण्डले

केही दिनदेखि सिकिस्त बिरामी भएर राजधानीस्थित नर्भिक अस्पतालमा उपचाररत पुराना कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको छ । शुक्रबार अस्पताल पुगेर सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । न...बाँकी

मुख्यमन्त्री पौडेल नै भन्छन्– ‘सिन्डिकेट खारेज भएको छैन’

प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नीतिगत रुपमा यातायात क्षेत्रको सिन्डिकेट खारेज गरिए पनि व्यावहारिक रुपमा भने खारेज नभएको बताएका छन् । बुधबार नारायणी यातायात व्यवसायी कम्पनीको उद्घाटन गर्दै हालका दिनमा यातायात व्यवसायी अन्योल र चिन्तामा रहेको आफूले महशुस गरेको उनले बताए । यातायात क्षेत्रल...बाँकी

१५औं पञ्चवर्षीय योजना : आर्थिक वृद्धिदरको लक्ष्य र लगानीको अनुमान

पन्ध्रौं पञ्चवर्षीय योजनाको ५.६ प्रतिशतले आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न राष्ट्रिय योजना आयोगले सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको कूल ९७ खर्ब ७७ अर्ब ७५ करोड रुपैयाँ लगानी हुने अनुमान गरेको छ । आयोगले तयार पारेको आधारपत्रमा कृषितर्फ ८ खर्ब ३७ अर्ब ३० करोड, उद्योगतर्फ ३५ खर्ब ८३ अर्ब ४७ करोड...बाँकी

(भिडियो) साम्राज्यवादलाई नरेन्द्रजंग पिटरको चुनौती : भेनेजुयली जनताका पक्षमा दह्रो ऐक्यबद्धता !

चर्चित माओवादी बुद्धिजीवी, लेखक एवम् स्तम्भकार नरेन्द्रजंग पिटरले अमेरिकी साम्राज्यवादलाई कडा चुनौती दिएका छन् । संसारका कुनै पनि सार्वभौम राष्ट्र र जनताको रक्षाका पक्षमा बोल्नु विश्वभर छरिएका सबै मानवजातिको कर्तव्य र दायित्व भएको उल्लेख गर्दै अहिले अमेरिकी साम्राज्यवादको योजनामा भेनेजुयलामाथि भै...बाँकी

नेकपाको सचिवालय बैठकः एकता सचिवालयले नै टुंग्याउने, ‘भेनेजुयला वक्तव्य’ अनुमोदित

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले पार्टी एकता प्रक्रियाका बाँकी काम पनि सचिवालयबाटै टुंग्याउने निष्कर्ष निकालेको छ । त्यसैगरी, बहुचर्चित ‘भेनेजुयला प्रकरण’ बारे पनि अध्यक्ष प्रचण्डले यसअघि जारी गरेको विज्ञप्तिकै ‘लाइन’ लाई सचिवालयको बैठकले अनुमोदन गरेको छ । एकता प्रक्रिया...बाँकी

डा. गोविन्द केसीले २४औं दिनमा स्वयं तोडे १६औं अनसन

२४ दिनदेखि जारी प्रा.डा. गोविन्द केसीको १६औं आमरण अनसन उनले एकतर्फी रुपमा शुक्रबार अन्त्य गरेका छन् । अनसन तोडेसँगै डा. केसीले आफू चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको अवस्थामा अनसन ...बाँकी