newskoseli.Com

आप्रवासी समस्या समाधानविना ईयू राष्ट्रका कुनै पनि बजार बेलायतको पहुँचमा नरहने

 युरोपियन युनियन (ईयू) का नेताहरुले ईयूबाट बाहिरिने घोषणा गरेको बेलायतसँग कडा सर्त राख्दै भनेका छन्, यदि बेलायती व्यवसायले युरोपको कुनै पनि बजारमा पहुँच चाहन्छ भने उसले बेलायतस्थित युरोपियन श्रमिकलाई पनि स्वीकार गर्नुपर्छ । ईयू नेताहरुले बेलायत ईयूबाट बाहिरिने घोषणा गरेको सम्मेलनमार्फत बेलायतको...बाँकी

अमेरिकी कारवाहीमा २५० भन्दा बढी आइएस लडाकु मारिए

इराकको फलुजा सहरमा अमेरिकी हवाई हमलामा २५० भन्दा बढी आइएस लडाकु मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको गठवन्धनका तर्फबाट गरिएको पछिल्लो कारवाहीमा आइएसका लडाकु सवार ४० भन्दा बढी सवारी साधनलाई लक्ष्य बनाइएको थियो । दक्षिणी फलुजामा भएको सो हवाई हमलाको विस्तृत विवरण...बाँकी

टर्कीको अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती हमला, ३६ को मृत्यु, १४० बढी घाइते

टर्कीको इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा परी ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् । तीनजना हमलावरले एकैसाथ टर्मिनल भवन प्रवेश गर्ने क्षेत्र नजिकै अन्धाधुन्द गोली प्रहार गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि जवाफी कारवाही गर्दा आफैं बम बि...बाँकी

ईयूबाट ब्रिटेन अलग्निे विषयमा जर्मनी र फ्रान्स एक मत

यूरोपियन युनियनबाट ब्रिटेन अलग्गिने निर्णय पछिको विकसित घटनाक्रमका विषयमा जर्मनी र फ्रान्स एक मत भएका छन् । जर्मन चान्सलर एंगेला मर्केल र फ्रेन्च राष्ट्रपति फास्वाँ ओलाण्दबीच संकट समाधानमा एक मत हुने गरि पुरा सहमति भएको हो । फ्रेन्च राष्ट्रपति ओलाण्दले विभाजित हुंदा खतरा बढ्ने चेतावनी दिएका छन् ।...बाँकी

बेलायत इयुबाट बहिर्गमनको विषयमा वार्ता गर्न केरी लन्डन र ब्रसेल्समा

  अमेरिकी विदेश मन्त्री जोन केरी सोमबार ब्रसेल्स त्यसपछि लन्डन जान लागेका छन् । जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यस विषयमा आफ्ना मित्रराष्ट्रहरुका प्रतिक्रिया बुझ्नको लागि उनी त्यसतर्फ जान लागेको बताइएको छ । हाल रोमको औपचारिक भ्रमणमा रहेका केर...बाँकी

दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा युवाहरुलाई अपिल

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले देशका युवाहरुलाई शान्त र संयमित रहन आग्रह गरेका छन् । उनले देशका समग्र युवा जगतलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। राष्ट्रपति जुमाले देशका युवा बर्ग भनेको देशमा अशान्तिको अवस्था आएमा पनि यसका विरुद्धमा लागि देशमा शान्ति स्थापनाको लागि भूमिका निर्वाह ...बाँकी

चालकरहित विमान आक्रमणमा १६ तालिवान आतङ्ककारी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा शनिबार रातभरी भएको अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा १६ तालिवान आतङ्ककारी मारिएका छन् । सेनाद्वारा आइतबार प्रकाशित एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । सो आक्रमणमा परी तालिवानका वरिष्ठ नेता मुल्लाह जानात गुलसहित तालिवानको १६ जना सदस्य मारिएका उ...बाँकी

अफगानिस्तानमा हवाइ आक्रमणमा ४२ आइएस विद्रोहीको मृत्यु

अफगानिस्तानको पूर्वी नान्गहर राज्यमा ३२ तमिल स्टेट (आइएस) समूहसँग निकट ४२ जना विद्रोही एक चालकविहीन विमानद्वारा गरिएको हवाइ आक्रमणमा  मारिएका छन्। आइएस निकट लडाकुले आश्रयस्थल बनाउँदै आएको कोच र अचिन जिल्लाका विभिन्न ठाउँमा शनिबार गरिएको आक्रमणमा ४२ विद्रोहीको ज्यान गएको र ३२ जना अन्य विद्रोही लडा...बाँकी

बाढीका कारण कम्तिमा २० जनाको मृत्यु

अमेरिकामा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । वेस्ट भर्जिनियामा आएको बाढीका कारण ८ वर्षका बालकसहित २० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ठूलो आँधीबेहरी तथा बाढीका कारण वेस्ट भर्जिनियामा ठूलो भौतिक क्षति भएको छ । राज्यका ५५ मध्ये ४४ काउन्टीमा आपतकालिन अवस्था घोषणा गरिएको छ । बा...बाँकी

अमेरिकी सेनामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने

अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार यस्तो प्रतिबन्ध आगामी महिनाबाट हट्ने भएको हो । समलिंगीमाथिको प्रतिबन्ध समसामयिक नभएको र सेनाका लागि हानिकारक भएको रक्षामन्त्री एस कार्टरको भनाइ छ । अमेरिकी सैन्य सेवामा पहिलो समलिंगी व्यक्ति इरि...बाँकी