३ असार, २०७७ |
बीबीसी
चीन–भारतबीचको विवादित सीमा क्षेत्रमा भएको भिडन्तका क्रममा ४५ वर्षपछि मान्छेको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका १ अधिकारी र १९ जवानसहित २० जनाको मृत्यु भएको छ ।
मंगलबार राति अबेर भारतीय सेनाले आधिकारिक बयान जारी गर्दै भन्यो– ‘भारत र चीनक...बाँकी
२१ जेष्ठ, २०७७ |
एजेन्सी
पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार उपचारकै क्रममा अस्पतालमा मन्त्री बलोचको मृत्यु भएको हो ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी आफ्नै घरमा आइसोलेसनमा बसेका थिए । स्व...बाँकी
११ जेष्ठ, २०७७ |
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को संक्रमणले शनिबार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोनाका कारण यो साता थप २१ जना नेपालीले ज्यान गुमाएका छन् ।
संघका अनुसार युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अ...बाँकी
१० जेष्ठ, २०७७ |
एजेन्सी
पाकिस्तानको कराँचीमा शुक्रबार एउटा यात्रुवाहक विमान सहरी वस्तीमाथि नै भयानकरुपले दुर्घटना भयो । पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको ए ३२० एयरबस विमान लाहोरबाट कराँचीका लागि उडेको थियो ।
सो विमानमा ९९ जना सवार थिए । तीमध्ये ९७ जनाको मृत्यु भएको र २ जना बाँच्न सफल भएको खबर सिन्धका स्वास्थ्य अधिकारीलाई...बाँकी
२० बैशाख, २०७७ |
एजेन्सी/बीबीसी
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमहरुले यसबारे जानकारी दिएका हुन् ।
पछिल्ला केही हप्तादेखि किम जोङ उन सार्वजनिक रुपले नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेका थिए । अझ कतिपयले त ...बाँकी
३ बैशाख, २०७७ |
एजेन्सी
कोरोना सङ्क्रमणको महामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा बुधबार (आज) आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई ४ करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।
वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ । हाल सदनमा यो ...बाँकी
२७ चैत्र, २०७६ |
एजेन्सी
इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म झन्डै ३ हजार ८ सय पुगेको छ । यसैबीच, विषाक्त रक्सीको सेवनबाट त्यहाँ ६ सय जनाको मृत्यु भएको छ र ३ हजार व्यक्ति सिकिस्त बिरामी भएका छन् । अस्पतालमा उनीहरुको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
डेलीमेलले जनाएअनुसार कोरोन...बाँकी
२६ चैत्र, २०७६ |
एजेन्सी
आफ्नो देशमा एक जना समेत कोरोनाभाइरसका संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाको सरकारले कोरोनाभाइरसको संक्रमणबाट बच्न विभिन्न नियम लागू गरेको छ ।
कोरोनाभाइरसबाट बच्न के–के गर्नुपर्छ भनेर उत्तर कोरियाले आफ्ना नागरिकलाई थुप्रै निर्देशन दिएको छ । डाक्टरको सल्लाहविना कुनै पनि औषधि नखान र मनलाग्दो...बाँकी
२४ चैत्र, २०७६ |
एजेन्सी
कोरोनाभाइरसले विश्वका २ सय ८ मुलुकमा महामारी फैलाइरहेको छ । हालसम्म केही मुलुक भने यो महामारीको संक्रमणबाट मुक्त छन् । कोरोनाभाइरस संक्रमणका सम्बन्धमा अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांकअनुसार विश्वका ९ देश अहिलेसम्म कोरोनामुक्त छन् ।
तुर्कमेनिस्तान, ताजिकिस्तान, उत्तर क...बाँकी
२१ चैत्र, २०७६ |
लाउरान नीगार्ड/मार्शल रिजेल
कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अवरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क सहरकी यी ३९ वर्षीया आमा निको मात्र भइनन्, अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि उनले रचिन् । अरु गम्भीर बिरामीहरूको उपचारमा सहयोग पुर्याउन उनले आफ्नो रगत दान गरे...बाँकी