newskoseli.Com

सुरक्षा कारबाहीमा १ नेतासहित ५ को मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेतासहित ५ जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “एक जना स्थानीय तालीवानी नेता बिसमिल्लाह र अन्य चार जना व्यक्ति दिराउद जिल्लामा सेनाको सुरक्षा कारबाही...बाँकी

क्युबाली नायक क्यास्ट्रोको निधनपछिको विश्वव्यापी प्रतिक्रिया

क्युबाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति ९० वर्षको उमेरमा निधन भएको खबर उनका भाइ तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युबाको राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गर्दै भने– “क्युबाको क्रान्तिका सर्वोच्च कमान्डर तथा पूर्वराष्ट्रपति क्य...बाँकी

जातीय हिंसा : कम्तिमा ३४ मारिए

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी तनावग्रस्त क्षेत्रमा भएको जातीय हिंसामा आइतबार कम्तिमा ३४ नागरिकको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । हुटु नगर लुहान्गामा नान्डे जातीय लडाकुले गरेको आक्रमणका बारेमा जानकारी दिँदै एक स्थानीय अधिकारी जोय बोकेलेले हालसम्म ३४ नागरिकको मृत्यु भएको जान...बाँकी

अफगानिस्तानमा १ तालिवानी नेतासहित ५ को मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित ५ जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “एक जना स्थानीय तालीवानी नेता बिसमिल्लाह र अन्य ४ जना व्यक्ति दिराउद जिल्लामा सेनाको सुरक्षा कारबाहीक...बाँकी

क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर कास्ट्रोको निधन, कम्युनिष्ट आन्दोलनमा एक युगको अन्त्य

 क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्दै भने, “क्युवाको क्रान्तिका सर...बाँकी

कोलम्बिया सरकार र फार्कद्वारा संशोधित शान्ति सम्झौतामा हस्ताक्षर

कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क) का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन् । सो शान्ति सम्झौता संसद् (कंग्रेस) मा पेश गरिने छ यसअघिको शान्ति सम्झौता गत अक्टोबर २ मा भएको जनमतसङ्ग्रहबाट अस्विकृत भएको...बाँकी

इराक आक्रमणको इरानद्धारा निन्दा

इराकमा भएको आतङ्ककारी आक्रमणको इरानी विदेश मन्त्रालयले शुक्रबार कडा शब्दमा निन्दा गरेको छ । इराकमा बिहीबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ८० तीर्थयात्री मारिएका छन् । यस आक्रमणमा परी ४० जना इरानी नागरिकले पनि ज्यान गुमाएका सो मन्त्रालयले जानकारी दिएको छ । आक्रमणमा ज्यान गुमाउने सवै तीर्थ...बाँकी

ट्रम्पले महिलालाई नियुक्तिका लागि चयन गरे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेत केही महिलालाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गरेका छन् । साउथ क्यारोलीनाकी ४४ बर्षीय गभर्नर निक्की हेलीलाई उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गरेका छन् । उनले ट्रम्पको प्रस्ताव अनुसार राष्...बाँकी

पछिल्लो आधा शताब्दीकै भन्दा धेरै हिँउ पर्‍यो

जापानमा बिहीबार पछिल्लो आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ परेको छ । तापक्रम शुन्य डिग्रीतिर झरेको जनाइएको छ । जापानको मौसम विज्ञानसम्वन्धी निकायले नोभेम्बर महिनामा सन् १९६२ यताकै सवैभन्दा धेरै हिउँ परेको जनाएको हो । टोकियोको आवास क्षेत्रमा झण्डै २ इञ्चसम्म हिँउ जमेको पनि सो संस्थाले बताएको छ । स्...बाँकी

युद्धविराम अन्त्यलगत्तै भिडन्त : १९ को मृत्यु

अमेरिकी पहलमा गराइएको द्वन्द्वरत हुठी विद्रोही र सरकारबीचको युद्धविराम ४८ घन्टापछि अन्त्य भएसँगै भएको झडपमा मङ्गलबार १९ जनाको मृत्यु भएको यमनी सैनिक अधिकारीले बताएका छन् । यमनी हुठी विद्रोहीको राम्रो पकड रहेको तायज शहर वरपरका क्षेत्रमा हुठी विद्रोहीद्वारा यमनी राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडी ...बाँकी