६ श्रावण, २०७६ |
विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयन गर्न जापान सरकारले नेपाल सरकारलाई ६३ करोड ९९ लाख रूपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थसचिव राजन खनालले अनुदान सहायतासम्बन्धी सम्...बाँकी
६ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
रोजगारीका लागि जापान जानेहरूका निम्ति अक्टोबर २७ र २८ मा भाषा परीक्षा तथा नोभेम्बर ६ र ७ मा सिप परीक्षण हुने भएको छ । पहिलो चरणमा ‘केयर गिभर’ का लागि कामदार जापान लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सिप...बाँकी
२ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका– ३, सहिदगेटस्थित निलम होटल अगाडि बिहीबार शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।
विष्फोटबाट बझाङका राम सिंह, बेलौरी– ५, कञ्चनपुरका लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी– ४, बोराडाडीका सोही ...बाँकी
२ श्रावण, २०७६ |
राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पुर्याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरेका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रबीचका पाँच वटा मूर्ति बुधबार राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।
मूर्ति तो...बाँकी
१ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
आमसञ्चारका माध्यमहरुको अभिलेखीकरण, वर्गीकरण र आचारसंहिता अनुगमन तथा सञ्चारसम्बद्ध झमेला र मुद्धामामिला हेर्दै आएको निकाय प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाहरुको अभिलेखीकरणका सन्दर्भमा नयाँ नियम लागू गरेको छ ।
काउन्सिलले २०७६ साउन १ देखि पत्रपत्रिकाको ‘डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली’ लागू गरेको ...बाँकी
२९ असार, २०७६ |
बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश– १ सरकारले राहतस्वरुप दुई–दुई लाख रूपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश– १ मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने तथा निजी अस्पतालमा ग...बाँकी
२९ असार, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बाढी प्रभावितहरुको राहत र उद्धारमा तत्काल जुट्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
महासचिव विप्लवद्वारा शनिबारको मिति उल्लेखित तर न्युजकोसेलीलाई आइतबार प्राप्त विज्ञप्तिमा सम्बन्धित मृतकका परिवार र...बाँकी
२८ असार, २०७६ |
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारीको निवासमै केन्द्रीय समितिले श्रद्धाञ्जलिसभा आयोजना गर्यो । अधिकारीको निधन भएको सातौं दिनमा शनिबार भरतपुर महानगरपालिका– १४, पृथ्वीनगरमा शोकसभा सम्पन्न गरिएको हो ।
शोकसभामा बोल्दै सो पार्टीका स्थायी समिति सदस्य सीप...बाँकी
२८ असार, २०७६ |
न्युजकोसेली संवाददाता
बिहीबार साँझदेखिको अविरल वर्षाका कारण ललितपुरमा मात्रै ६ जनाको मृत्यु भएको छ । घर भत्किएर, पहिरोमा पुरिएर र बाढीले बगाएर ललितपुरमा ६ जनाको मृत्यु भएको हो ।
घर भत्किएर शुक्रबार बागमती गाउँपालिकास्थित माल्टाका १३ वर्षीय बालक सरोज जिम्बा मृत्यु भएको छ भने शुक्रबार नै नै गोठमा साँझ काम गर्न गएकी ४५ व...बाँकी
२८ असार, २०७६ |
इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका– १ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका– ६, गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिबार घर जाने क्रम...बाँकी