२१ माघ, २०७५ |
काठमाडौं, २१ माघ ।
बच्चा जन्माउने सही र गलत उमेरबारेको महत्त्वपूर्ण सामग्री मनमोहन मेमोरियल अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीना प्रधानको अनुभवका आधारमा सोमबारको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।
१. उर्वरता घट्दै जान्छ
महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उ...बाँकी
२० माघ, २०७५ |
काठमाडौं, २० माघ ।
कपालमा लामो समयसम्म तेल लगाउँदा कपाल कडा हुने, रङ उड्ने, कमजोर हुनेलगायतका समस्या हुन्छन् । यसका लागि समाज आयल आवश्यक छ, कपालको स्वास्थ्यमा यसले निकै ठूलो प्रभाव पार्छ ।
त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले एउटा भाँडामा नरिवलको तेल राख्नुपर्छ र उक्त तेललाई हल्का तताउनुपर्छ ...बाँकी
१० माघ, २०७५ |
विष्णु नेपाल
चिसो बढेसँगै मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएञ्जा) का बिरामीको सङ्ख्या बढेको छ ।
चिकित्सकका अनुसार मौसमी रुघाखोकी नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने एक किसिमको सङ्क्रमण हो । जाडो मौसम तथा मौसम परिवर्तन हुने बेलामा रुघाखोकीसहित ज्वरोको सङ्क्रमण बढ्छ ।
विभिन्न अस्पताल तथा राष्...बाँकी
१० माघ, २०७५ |
काठमाडौं, १० माघ ।
राजधानी काठमाडौंमा एक महिनामा २ सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट अनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच १ एन १ पीडीएम ०९’ का २ सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् ।
ओम अस्पतालको आर्इसीयूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।...बाँकी
६ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
तीन दिनयता आर्इसीयूमा उपचारत डा. गोविन्द केसी सर्वसाधारणको ठाउँ नओगट्ने भन्दै वार्डमा सरेका छन् ।
वार्डमा सारिएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आफ्नो माग अक्षरशः पूरा नभएसम्म अनसन नतोड्ने बताए । प्रधानमन्त्री केपी ओली र डा. केसी पक्षबीच विगतमा सहमति भएकोमा प्रधानमन्त्रीले त्यसको कार...बाँकी
१ माघ, २०७५ |
काठमाडौं, १ माघ ।
इन्फ्लुएन्जा एकै छिनमा सर्न सक्छ । यदि तपाईं कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ । सतर्क हुनुहोस् ।
चिसो मौसममा मौसमी ‘इन्फ्लुएन्जा एच वान एन वान’ को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ ।
यो भाइरस समुदायमा फैलिरहेको र यसको सं...बाँकी
२५ पुष, २०७५ |
काठमाडौं, २५ पुस ।
प्रा.डा. गोविन्द केसीका पटक–पटकका अनशन र उनीसँगका अनेकौं सहमति समेटिने तथा सरकारी एवं निजी क्षेत्रका मेडिकल कलेजहरुसँग प्रत्यक्षतः सरोकार राख्ने बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरेको छ ।
समितिका उपस्थित १८ मध्ये १४ सद...बाँकी
२४ पुष, २०७५ |
सर्लाही, २४ पुस ।
सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालमा बिरामीलाई म्याद गुज्रेको (डेट एक्पायर्ड) स्लाइन दिइएको फेला परेको छ ।
पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा– ३ की ४५ वर्षीया उषादेवीलाई म्याद गुज्रेको ‘आरएल’ स्लाइन पानी दिएको भेटिएको हो ।
उपचार गराउन सोमबार बिहान अस्पताल पुगेकी उषालगायत अन्य तीन ...बाँकी
१६ पुष, २०७५ |
कल्पना पौडेल/रासस
सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानुनी रुपमा सेवाशुल्क लिँदै आएका छन् ।
निजीस्तरमा सञ्चालित सबैजसाे नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाम बिरामीसँग विभिन्न शीर्षकमा गैरकानुनी रुपमा १३ प्र...बाँकी
१४ पुष, २०७५ |
काठमाडौं, १४ पुस ।
शरीरलाई चंगा बनाउन दिनहुँ सात–आठ घन्टा सुत्नु आवश्यक छ भनिन्छ ।
अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि लाभदायक हुन्न । यसले गर्दा ज्यान जाने खतरा समेत हुन सक्छ ।
अध्ययन अनुसार राति सात–आठ घन्टाभन्दा बढी सुत्नेलाई मुटु र रक्तनलीसम्बन्धी रोग लाग्न सक्छ । यो मृत्युको कारक समेत हु...बाँकी