newskoseli.Com

१० वर्षीया बालिकामा ७ किलोको ट्युमर !

प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको पेटमा आठ महिनाको उमेरदेखि बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ । वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा.डा. आरपी चौधरीको समूहले मङ्गलबार तीन घन्टा लगाएर शीलाको शल्यक्रिया गरेको हो । पेटमा पछाडिबाट पलाएको उक्त...बाँकी

विश्वकै सबैभन्दा मोटीको भारतमा अप्रेसन…

‘विश्वकै सबैभन्दा बढी वजन भएकी’ इजिप्टकी महिला शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छन् । उनको तौल हाल ५ सय किलोग्राम छ । ३६ वर्षीया एमान अहमद अब्देल अतीलाई इजिप्टका विदेशमन्त्रीको पहलमा भिसा प्रदान गरिएपछि उनी शनिबार मुम्बई आइपुग्ने बताइएको छ । अब्देल अतीलाई ल्याउन एक व...बाँकी

बच्चा जन्माएपछि मात्रै विहे गर्ने अनौठो परम्परा

सुन्दा पनि अचम्म लाग्छ बच्चा जन्माएपछि मात्रै विहे । यो त ‘लिभ इन रिलेसनशीप’मात्रै हुन्छ । यसलाई हाम्रो समाजले स्वीकार गर्दैन । तर, हाम्रै छिमेकी देश भारतको राजस्थानमा गरासिया ट्राइबका मानिसहरु पछिल्लो एक हजार वर्षदेखि ‘लिभ इन रिलेसनशिप’ अर्थात विहे अघि नै श्रीमान श्रीमतीको सम्बन्धमा बस्दै आएका छन् ...बाँकी

आफैंले जन्माएको बच्चा चपाउने नरभक्षी आमा !

यो दुनियाँमा कुनै महिला यतिसम्म क्रुर हुन सक्लिन, जसले आफैले जन्माएको नवजात शिशुलाई नै खाने प्रयास गर्छ रु ममतामयी आमाका लागि आफुले जन्माएको बच्चा मुटुकै टुक्रा समान हुन्छ । तर सबै आमाहरु यस्ता कहाँ हुन्छन् र रु अवैध रुपमा जन्माएका बच्चालाई मारेर फ्याँक्ने सम्म आमाहरु भेटिन्छन् । चीनमा भने अझ एक ...बाँकी

सर्पको घाँटीमा सल्यक्रिया

दुई घन्टाको कठिन अप्रेसन, दुईपटक एनेस्थेसिया र १० टाँका । अनि बल्ल बाँच्यो ज्यान । यस्तो कुरा सुन्दा झट्ट कोही मान्छेको गम्भीर अप्रेसन होला भन्ने सोचिन्छ । तर, यसपटक यो सोचाइ गलत हुन सक्छ । यो अप्रेसन कुनै मानिसको नभई एउटा सर्पको हो । झन्डै मानिसको सर्जरीसँग मिल्ने यो अप्रेसन भारतमा गरिएको हो । पशु...बाँकी

जिब्रोले कहाँ चाट्ने ? नाक या अन्त कहाँ !

तपाईंको जिब्रो कति लामो छ ? के तपाईं आफ्नो जिब्रोले कुहिनो चाट्न सक्नुहुन्छ ? त्यति नसके आफ्नो नाकको टुप्पो छुन सक्नुहुन्छ ? अमेरिकाको क्यालिफोर्नियाका २४ वर्षीय निक स्टोइबर्ल भने आफ्नो जिब्रोले नाकको टुप्पो छुन मात्र होइन, कुहिनो नै चाट्न सक्छन् । १०.१ सेन्टिमिटर लामो जिब्रो भएका स्टोइबर्लको नाम...बाँकी

अदृश्य रूपले बर्सिदैछ ढुङ्गा

पौराणिक कथामा अदृश्य शक्तिको चर्चा सुन्न पाइन्छ तर पछिल्लो समय निर्माण भइरहेका ‘थ्रिडी’ चलचित्रमा अदृश्य शक्ति तथा भूतप्रेतका गतिविधिजस्ता घटना अहिले झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् । स्थानीय ज्यामिरगढी–९ गोमनसरीमा  नागपञ्चमीका दिन बेलुका ६ः३० बजे स्थानीय विमला निरौलाको घरमा ...बाँकी

प्रेमिकाको पाइन्टमा १२ वर्षदेखि प्रेमीले तल्चा लगाइराख्दा…

सुन्दै अचम्मलाग्दो कुरा, तपार्इं पत्याउनुहुन्न होला । तर, एक पुरुषले आफ्नै प्रेमिकाको पाइन्टमा ताला ठोकिदिएका छन् । आफूभन्दा निकै राम्री प्रेमिका अरु केटासँग बरालिने शंका गर्दै ती पुरुषले प्रेमिका आफूबाहेक अरु पुरुषसँग नजाउन् भनी पाइन्टमा ताला ठोकेका हुन् । मेक्सिकोका ४० वर्षे ती पुरुषले आफ्नी २५...बाँकी

आफ्नो पति ठानेर अर्कैसँग सुहागरात !

विवाहका दिन नवविवाहिता बेहुलीलार्इ सुहागरातका निम्ति कुरिरहेका छन् बेहुला पति । तर, पत्नी भने भूलवश अर्कैको ओछ्यानमा पुगेपछि के होला हालत ? सुन्दा त यो घटना हुनै नसक्ने जस्तो लाग्छ । तर, एक युवती आफ्नो सुहागरातका दिन झुक्किएर परपुरूषको ओछ्यानमा पुगिन् र उनै परपुरूषसँग शारीरिक सम्बन्ध राखिन् । ...बाँकी

होटलमा लगेर ‘बेश्या’ सँग यौनसम्बन्ध राख्दा मृत्यु

थाइल्याण्डमा एक पर्यटकको 'बेश्या' सँग यौन सम्पर्क राख्ने क्रममा मृत्यु भएको  छ । शायद उनले सेक्सलाई युद्धका रुपमा लिइरहेका थिए । २२ वर्षीय एक युवती (बेश्या) सँग उनले यौनसम्पर्क गरिरहेकै बेला आवेगमा आएर उनले आफ्नो टाउको ढोकामा जोरले ठोके । चोट यति गहिरो लाग्यो कि उनको मृत्यु भयो । यी विदेशी पुर...बाँकी