रवीन्द्र अधिकारीको निधनपछि पर्यटन मन्त्रालयबाट प्रधानमन्त्री ओलीले किन बाँडे २६ करोड ?
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालय अन्तर्गतको संस्कृति, प्रवर्द्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् ।
तत्कालीन मन्त्री रवीन्द्र अधिकारी अधिकारीको फागुन दोस्रो साता नि...बाँकी








