वामदेवको निवासमा ‘गोप्य’ बैठक ! को–को सहभागी भए, के–के गरे छलफल ?
सत्ताधारी नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवासमा सभामुख चयनका सन्दर्भमा ‘ओली इतर’ नेताहरूको ‘गोप्य’ जमघट भएको छ । नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।
भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष प्रचण...बाँकी








