सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल...बाँकी
२०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् ।
०२१ को नापीले मध्यपु...बाँकी
युट्युब, फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत ‘अवैधानिक’ रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ ।
यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई ‘वैधानिक’ बनाउने तयारी सुरु गरेक...बाँकी
कृषि विकास बैंक न्यूरोड शाखामा दुई वर्षअघि भएको ४ करोड ४२ लाख रुपैयाँ अनियमितताको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
सो बैंकमा सहायक ट्रेलर पदमा रहेकी कर्मचारी दीपिका रेग्मीको योजनामा अन्तरबैंक कारोबारको रकम ‘पेन्डिङ’ देखाएर त्यो रकम निकाली अनियमितता भएको ...बाँकी
एकै क्षणको सन्कीपनबाट सुरु हुने यौन–हिंसाको लागत विश्वले कति भौग्दै छ ? अनुसन्धानकर्ताहरु भन्छन्– ‘धेरै मुलुकमा त यौन–हिंसाको आर्थिक भार त्यो देशको वार्षिक बजेटभन्दा पनि बढी हुन्छ, यसको मानसिक र सामाजिक लागतको त कुनै हिसाब नै छैन ।’
नेपालमै हेरौं– करिव चार महिनाअघि प्रतिनिधिसभाका तत्कालीन सभामुख ...बाँकी
सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा निकै बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीहरूले नैतिकता प्रदर्शन गर्नु पर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।
पूर्वप्रधानमन्त्री पु...बाँकी
सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि उनलाई पदबाट हटाउन वा कारबाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले नचाहेसम्म उपसभामुख पद जाने सम्भावना छैन ।
ने...बाँकी
मध्यपूर्वी मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरूले जनाएका छन् । विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने चिन्ता उनीहरूले जाहेर गरेका छन् ।
उक्त तनावले खाडी मुलुकमा कार्यरत ने...बाँकी
सर्वोच्च अदालतको निर्देशनात्मक आदेश मन्त्रालयहरूले पालना नगरेको भन्दै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले सचिवहरूसँग प्रश्न गरेका छन् । सरकारका नाममा दिइने आदेश कल्याणकारी राज्य स्थापनाका लागि भएको भन्दै यसको कार्यान्वयनमा उनले जोड दिएका छन् ।
संविधान पालना गर्ने जिम्मेवारी सबैको भएको भन्दै सर...बाँकी
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सभामुख चयन गर्न रस्साकस्सी जारी नै छ । शीर्ष नेतृत्वको आ–आफ्नै अडानका कारण एक महिनादेखि संसद् बैठक समेत सञ्चालन हुन सकेको छैन । सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा संसदको बैठक तेस्रो पटक स्थगित भएको छ ।
तर, यस्तो अन्योलको अवस्थामा सरकारले भने सभ...बाँकी