११ माघ, २०७६ |
न्युजकोसेली संवाददाता
सामान्य तरकारीका रुपमा प्रयोग गरिए पनि फर्सीमा थुप्रै औषधीय गुण रहेका छन् । गाउँघरदेखि सहरबजारसम्म प्रचलित फर्सीलाई वर्ष दिनसम्म पनि सुरक्षित राखेर प्रयोग गर्न सकिन्छ ।
फर्सी हरियो, रातो, पहेंलो, सेतो, सुन्तलालगायतका रङहरुमा पाइन्छन् । फर्सी विश्वभरि उपयोग हुने कारणले नै २९ सेप्टेम्बरमा ‘पम्पकिन ...बाँकी