newskoseli.Com

प्रधानमन्त्रीलाई नै टेरेनन् सचिवले : सिंहदरबारमा अटेरीको यो हद !

संघीय राजधानी मात्र नभएर देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ । प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशन समेत कर्मचारीले लत्याएको पाइएको छ । १५ दिनभित्र कारबाहीको जानकारी पठाउनुपर्ने व्यवस्था भए पनि छड्के अनुगमनको दुई ...बाँकी

‘यती’ का आँखा अब हिमागृहमा : करिव कब्जाकै स्थिति !

नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ । पूर्वराजपरिवारको नामबाट ट्रस्टको स्वामित्वमा आएको पोखरास्थित फेवाताल किनारमै अवस्थित १० रोपनी ४ आना क्षेत्रफलमा फैलिएको हिमागृह र त्यसले चर्चेको जग्गा रिसोर्ट बनाउन यतीलाई दिन चलखेल भैरहेको स्रोतको द...बाँकी

देउवाको ‘पेलाइ’ : ‘प्रतिरोध’ को रणनीति बनाउँदै पौडेल–सिटौला पक्ष !

बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । २६ मंसिरदेखि सुरु केन्द्रीय समितिको बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन पक्षले शुक्रबार बहुमतका आध...बाँकी

सबभन्दा चिसो जुम्ला, त्यसपछि काठमाडौं ! तराईमा शीतलहर

तराईका जिल्लामा केही साताअघि सुरु भएको शीतलहरका कारण जनजीवन प्रभावित भइरहेको छ । यता काठमाडौंको न्यूनतम तापक्रम शनिबार जुम्लापछिकै मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा शनिबारको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस थियो भने अधिकतम...बाँकी

नेपालका पूर्वगृहराज्यमन्त्रीसँग भारतीय प्यान कार्ड !

पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका बहालवाला सांसद देवेन्द्रराज कँडेलले भारतीय नागरिककै हैसियतमा त्यहाँको प्यान कार्ड लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको प्यान कार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण समेत प्राप्त भएको छ । दोहोरो नागरिकता लिएको सम...बाँकी

‘ग्रहदशा’ फाल्न धमाधम चिडियाखानामा !

‘धर्म’ प्रति आस्था राख्नेहरू ‘ग्रहदशा’ फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । ‘भगवान्’ गणेशको रूप मानिँदै आएको हात्तीको दर्शन गरी आहारा खुवाउँदा ‘ग्रहदशा’ कट्छ भनेर हरेक मङ्गलबार जाउलाखेलस्थित सदर चिडियाखानामा मानिस पुग्ने गरेका छन् । चिडियाखानाका वरिष्ठ क्युरेटर रचना शा...बाँकी

पौडेल–सिटौलालाई ‘पेलेरै’ अघि बढे देउवा

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्नै लाग्दा देउवा एक्लैले पार्टीमा महत्त्वपूर्ण निर्णय लिएका छन् । केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यस...बाँकी

इन्टरनेट नचले पैसा मिनाहा !

प्राधिकरणले हालै सुझावका लागि सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७४ मा सेवा प्रदायकले तोकिएको भन्दा बढी समय सेवा अवरुद्ध भए मनासिव माफिक महशुल मिनाहा गर्नुपर्ने व्यवस्था राखिएको छ । सेवा प्रदायकले ग्राहकसँग सम्झौतामै यस्तो व्यवस्था उल्लेख गर्नुपर्ने विषय पनि प्...बाँकी

‘बेली’ मा रमाइरहेकी बिनु !

सिन्धुपाल्चोकको चौतारामा हुर्किएकी बिनु शाक्य एक दशकदेखि नृत्य क्षेत्रमा सक्रिय छिन् । बिनुले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन् । इजिप्टबाट सुरु भएर विश्वभर मौलाएको ‘बेली डान्स’ मा उनले भविष्य देखेकी छन् । बिनुले नाचेरै अथाह खुशी सँगालेकी छन् । घरकी कान्छी छोरी हुन् बिनु । उनका दुई दिद...बाँकी

‘गरिब नेपाल’ का विद्यार्थीलाई यहाँ आउन रोक : अष्ट्रेलियन प्राध्यापक

अष्ट्रेलियाको शैक्षिक क्षेत्रका दुई विज्ञले अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई अध्यागमन विभागले ‘रातो झन्डा’ देखाउनुपर्ने बताएका छन् । अष्ट्रेलियन नेसनल विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु नर्टन र सिड्नी विश्वविद्यालयका सहप्राध्यापक सालभाटोर बबोन्सले ‘नेपाली विद्यार्थीले अष...बाँकी